Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सानोसिरुवारीका भैसी पाल्ने किसानलाई २० हजार अनुदान

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ पौष २९, बुधबार (१ साल अघि) ३२ पटक पढिएको
सानोसिरुवारीका भैसी पाल्ने किसानलाई २० हजार अनुदान

चौतारा, २९ पुस ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका—७, सानोसिरुवारीका एक सय २५ जना किसानले दुहुनो भैंसी पाले बापत २० हजार रुपैंया वडा कार्यालयबाट अनुदान पाउने भएका छन् ।

नगरपालिकाको चालु आ.व.मा भैंसी पालन अनुदानको लागि विनियोजन गरेको २५ लाख रुपैंयाबाट एक सय २५ जना कृषकलाई २० हजारका दरले अनुदान वितरण गर्ने भएको हो । वडा कार्यालयले भैसीपालक किसानहरुलाई अनुदान रकम दिनको लागि गठन गरेको छनौट समितीको अनुगमनको निर्णयको आधारमा बुधबार अनुदान सम्झौता गरेको हो । “यसअघिका अनुदानका कार्याक्रमहरुले साना किसानलाई समेट्न नसकेकोले साना किसानलाई समेत समेट्ने उद्देश्यले यस्तो कार्यक्रम बनाइएको हो ।” चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उमाप्रसाद दुलालले भने—“यसबाट वडामा दुधको उत्पादनमा वृद्धि हुने हामीले अपेक्षा गरेका छौं ।”

वडाले गत वर्ष १६ जना र त्यो भन्दा अघिल्लो वर्ष समेत ४० जना किसानलाई सो अनुदान दिइसकेको छ । यसअघि अनुदान रकम नपाएका किसानलाई यो पटक प्राथमीकता दिइ अनुदान वितरण गरिने वडाध्यक्ष दुलालले बताए । लैनो भैंसी पालेर डेरीमा वा पसलमा नियमीत दुध विक्रि गरिरहेका किसानलाई मात्रै अनुदान रकम दिइएको उनले बताए । आफ्नो वडाभरीमा दुइ सय १० वटा भैंसी रहेको र ती सबैलाई पालैपालो अनुदानको दायरामा ल्याइने समेत उनले बताए ।

चौतारा साँगाचोकगढी नगरपालिकाले भने सहकारीबाट सञ्चालीत डेरीमा दुध बेच्ने किसानलाई प्रतिलिटर ३ रुपैंया अनुदान दिइरहेको छ । यसरी भैंसीमा नै अनुदान दिँदा किसानहरु उत्साहीत भई भैंसी पालनमा वृद्धि हुने नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए । यसरी भैंसी पालनको लागि दिइएको अनुदान रकमले नगरपालिकाको एक घर एक रोजगारी कार्यक्रमलाई समेत सफल बनाउने उहाँले बताए । “घरमै बसिरहने महिला तथा पुरुषहरुलाई यस्तो कार्यक्रमले उत्साहीत बनाइ आत्पनिर्भर हुन प्रेरीत गर्दछ ।” नगर प्रमुख तामाङले भने—“यसबाट नगरमा भैंसी पालक कृषकको संख्या वृद्धि भइ नगरलाई दुधबाट आत्मनिर्भर समेत बनाउन सकिन्छ ।”

दुधालु भैंसी पालीरहेका किसानहरुले पनि यस्तो कार्यक्रमले आफुहरुमा उत्साह थपेको किसानहरुको भनाइ छ । “परम्परा धान्न मात्र भैंसी पाल्ने गरेका हामीलाई यस्ता अनुदानका कार्यक्रमले व्यवसायीक रुपमै भैसी पालन गर्न उत्साह भरेको छ,” स्थानीय किसान यमनाथ दुलालले भने ।

सुरुमा प्रतिभैैैंसी २५ हजारका दरले १०० वटा भैंसीलाई अनुदान दिइने भनिएको भएपनि किसानको उत्साहजनक उपस्थितीका कारण रकम घटाएर भैंसीको संख्या बढाइएको वडाध्यक्ष दुलालले बताए । अनुदान रकम स्थानीय मैत्री साना किसान सहकारी संस्था मार्फत वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कर्णाली सम्बन्धि थप
  • नेपालमा कालो धान खेतीको संभावना कति ?

    नेपालमा कालो धान खेतीको संभावना कति ?

  • ड्रागन फलको बारेमा केही जानकारी

    ड्रागन फलको बारेमा केही जानकारी

  • के हाे अर्गानिक (प्रांगारिक) खेती ?

    के हाे अर्गानिक (प्रांगारिक) खेती ?

  • एभोकाडोः खेती प्रविधि, बजार र फाइदाहरु

    एभोकाडोः खेती प्रविधि, बजार र फाइदाहरु

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0