Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

प्लाष्टिकको टनेल कसरी बनाउने ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १९, सोमबार (१ साल अघि) ९० पटक पढिएको
प्लाष्टिकको टनेल कसरी बनाउने ?

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ । सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ । प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ । प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ ।

प्लास्टिक घरभित्र खेति गरिने मुख्य तरकारीहरूः

प्लास्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ । बिशेषत बेमौसममा बढी मूल्य जाने तरकारी बालीहरु प्लास्टिक घरमा लगाउने गरिन्छ । सामान्यता गोलभेडा, काक्रो, खुर्सानी, सिमि, भन्टा, सागपात, भिंडी, काउली, बन्दा, फर्सि, लौका, करेला तथा केराउ लगायतका तरकारीहरू प्लास्टिक घरमुनि लगाउने चलन बढ्दो छ ।

जग्गा तथा प्लास्टिक छनोट

सामान्यतया समुद्री सतहदेखि ५०० देखि १७०० मिटरको उचाई , प्रशस्त सूर्यको प्रकाश पर्ने तथा जोडले हावा नचल्ने क्षेत्र प्लास्टिक घर भित्र तरकारी खेति गर्न राम्रो मानिन्छ । भिरालो र बर्षामा भेल पस्ने तथा पानि जम्ने ठाउमा प्लास्टिक घर बनाउनु हुदैन ।

प्लास्टिक छनोट गर्दा भने उचित प्रकाश छिर्ने ९० देखि १२० जीएसएम सम्मको प्लास्टिक प्रयोग गर्न सकिन्छ । धेरै बाक्लो प्लास्टिक प्रयोग गर्दा प्लास्टिक घरभित्र प्रकाश कम पर्ने हुन्छ जुन उपयुक्त मानिदैन ।

टनेलको फाईदा के हो ?

वर्षा को पानी रोक्न र हिउद मा चिसो बाट जोगाउन ।

बर्षात को बेला डडुवा रोग बाट बचाउन ।

मलखाद , बिषादी , भिटामिन को खपत राम्रो संग हुन्छ यानी नोक्सान भएर जाने सम्भावना कम हुन्छ ।

उत्पादन बृदि हुन्छ , गोलभेडा को हकमा प्रति वर्ग मिटर १२ देखि २० के जी अनि ६००० देखि १०,००० सम्म प्रति रोप्ने लिन सकिन्छ तर खुल्ला मा भने मात्र ३००० देखि ४०० के जी मात्र फलाउन सकिन्छ ।

बिरुवा मा रोग किराको संक्रमण नहुदा बिरुवा को आयु बढ्छ र उत्पादन समेत बढ्छ ।

प्लास्टिक टनेल कति उचाई सम्म बनाउन् सकिन्छ ?

८०० देखि २६०० मिटर उचाई भएको स्थान सम्म मा गर्न सकिन्छ तर १२०० मिटर देखि २००० मिटर राम्रो हुन्छ ।

टनेल कस्तो ठाउँमा निर्माण गर्ने ?

बारी वा खेत तर पानी नजम्ने वा पानी को निकाश सजिलै हुने ठाउँ उपयुक्त हुन्छ ।

भिरालो जमिन राम्रो हुन्छ तर ठिक्क को भिरालो छ भने एक पाखे प्लास्टिक घर बनाउदा राम्रो हुन्छ ।

दिन भरि घाम लाग्ने पारिलो स्थान , सिंचाई को राम्रो व्यवस्था भएको , सेपिलो ठाउँ राम्रो हुदैन , पानी जम्ने , भेल आउने जमिन उपयुक्त हुदैन ।

प्लास्टिक घर कति छेत्रफल को राम्रो हुन्छ ?

चौडाई ५ मिटर बढीमा ६ मिटर र लम्बाई २० मिटर बढीमा ३० मिटर

प्लास्टिक घर को उचाई ?

मध्ये पहाडी छेत्रको लागि (८०० देखि १६०० मिटर सम्म )

बिचको मुख्य खाबा को उचाई १० फिट, जमिन भित्र गाड्ने २ फिट , जमिन माथिको उचाई ८ फिट , छेउ को खाबा को उचाई ८ फिट भित्र गाड्ने २ फिट जमिन माथिको उचाई ६ फिट ।

एक पोल देखि अर्को पोल को दुरी २.५ मिटर ( ५ मिटर चौडाई भएमा ) , एक पोल देखि अर्को पोल को दुरी ३ मित्र येदि ६ मिटर चौडाई भएमा ।

घर को आकार ?

उच्च पहाड को लागि गुमोज आकार , मध्ये पहाडी को लागि दुइ पाखे गोठ जस्तो ।

बलोको आबस्यकता ?

एक प्लास्टिक घरमा तिन लहर पोल हुन्छन जसमा एक लहर र दुइ लहर बलेशी हुन्छन । अत ः प्रतेक पोलको लहर मा एक एक वटा बलोको आबस्यकता पर्छ्र प्रतेक पोल लाई बला संग राम्ररी बाध्नु पर्छ ।

छानो मा भाटा राख्दा के गर्ने ?

एउटा २० मिटर लम्बाई ५ मिटर चौडाई घरमा एक भाटा बाट अर्को भाटा को दुरी ४० से मि को फरक मा राख्दा ५० वटा भाटा को आबस्यकता पर्छ ।

५० वटा बनाउन को लागि ९ वटा बाँस को आबस्यकता पर्छ ।

  • प्लास्टिक टनेल
  • बाँसको प्लास्टिक घर
  • बेमौसमी तरकारी
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • नेपालमा कालो धान खेतीको संभावना कति ?

    नेपालमा कालो धान खेतीको संभावना कति ?

  • ड्रागन फलको बारेमा केही जानकारी

    ड्रागन फलको बारेमा केही जानकारी

  • के हाे अर्गानिक (प्रांगारिक) खेती ?

    के हाे अर्गानिक (प्रांगारिक) खेती ?

  • एभोकाडोः खेती प्रविधि, बजार र फाइदाहरु

    एभोकाडोः खेती प्रविधि, बजार र फाइदाहरु

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0