स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाह्रविसे, २४ माघ । सरकारको प्रतिगमनविरुद्ध सिन्धुपाल्चोकका कविहरू सडकमा उत्रेर आफ्नो रचना प्रस्तुत गरेका छ्न् । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा कविहरूले सडकमा कविता वाचन गर्दै प्रतिगमनकाे विराेध गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघठन गरि गरिएको असंवैधानिक कदम लगायतका सरकारबाट भएको प्रतिगमनको विरोधमा आज कविता वाचन गरिएको हाे ।
कविहरु राजन भण्डारी ” देशले खोजेको जङ्ग बहादुर”, नवीन पतझर “थ्व म्हसिका ख: बालाजु यागु:”, अमृत थापा “देशले न्याय खोजिरहेको छ”, टिएन नेपाल “ऐना”, सुषमा तिमल्सिना “पश्चगमन”, नवराज रायमाझीले “प्रतिगमन” शिर्षककाे कविता वाचन गरिएकाे हाे ।
सडक कविता वाचनमा कृष्न सेन “ईच्छुक”को कबिताको समेत बाचन गरेको थियो । यस्तै रामचन्द्र बस्नेत “क्वारेन्टाइन” र चट्याङ्ग मास्टरको” पार्टी खोल” को ब्यङ्य कबिता बाचन गरेको थियो साङ्बो शेर्पाको श्रृजना सुनाएको थियो ।
यसै गरि अच्युत न्यौपाने “नेपाली उखान: चाइनिज कोरोना भन्दा इन्डियन सिमाना घातक”को कबिता बाचन गर्दै अन्त्यमा उमेश जङ्ग कार्किले प्रतिगमनको बिरुद्ध आफ्ना मन्तव्य राख्दै सिन्धु साहित्यिक चौतारीको सडक कबिताको कार्यक्रमको समापन गरिएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८