Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

अन्तरमनको यात्रा भाग ३

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख २४, शुक्रबार (२ साल अघि)
अन्तरमनको यात्रा भाग ३

* गन्तव्य *

अन्धकारमा
टुकि बत्ती बाली
म आफ्नो भाग्य
आफै खोजिराछु,
एकान्तमा एक्लै बसि
भबिस्यलाई सोचिराछु ,
बिगतमा भएको गल्तीलाइ
सुधारेर नयाँ गन्तव्य रोजिराछु
अरुलाइ जित्नु छैन मलाइ(२)
बस!
आफुले आफैलाइ चिन्न खोजिराछु
म आफु भित्र आफ्नै पात्र सोचिराछु,
 धेरै भयो अरुको पछि मरिमेटेको
 अब आफैलाइ बुझि नया गन्तब्य रोजिराछु
   *मृत्युु *
के घमण्ड गर्छौ मनुष्य
सबै एक न एकदिन
मरेर हावामा जानि छ ,
जो जस्तो सुकै भएनि
सब आ-आफनो ठाउँमा नामि छ ,
फरक यत्ति हो
कोहि एका तिर एक्लो खरानी छ,
त कोहिलाई अर्को तिर हजारौ मलामि सहित सय तोपको सलामि छ।
      *भरिया*
आधा जिन्दगी हिड्दा हिड्दै थाकेपनी विश्राम लिनु छैन मलाइ,
साझ परे पछी भट्टी जान्छु,रक्सी खान्छु,
चुरोट सल्काउन माग्छु सलाइ
आफ्नो पेट आफै पाल्छु,
धुलो मैलो सङ्ग दु:ख साट्छु
त्यसमै छ मेरो भलाइ
दु:खको भारी बोक्दै सुख खोज्दै
आत्मबिश्वासी अनि स्वाभिमानी बनी देखाउनेछु एकदिन सबलाइ
  • खुल्लापाना
  • विशाल श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • पत्रकार विमल नेपालकाे पीपला सार्वजनिक

    पत्रकार विमल नेपालकाे पीपला सार्वजनिक

  • दर्शकलाई नयाँवर्षको उपहार स्वरुप ओटीटीमा ‘प्रेमगन्ज’

    दर्शकलाई नयाँवर्षको उपहार स्वरुप ओटीटीमा ‘प्रेमगन्ज’

  • ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट सुरेश कसजू सम्मानित

    ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट सुरेश कसजू सम्मानित

  • मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

    मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0