Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कविता: बुवाको चिट्ठी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ ९, आईतबार (२ साल अघि)
कविता: बुवाको चिट्ठी

छोरा,
मैले तिमिलाई जिन्दगीको गोरेटोमा
तातेताते गर्दै अगाडि बढाएको
तिमिले बिर्स्यौ होला हगि !
जतिबेला तिमि सानो थियौ
म तिम्रो छानो थिएँ ।
छोरा,
आज तिमि ठुलो भएछौ
जतिबेला तिमि मेरो काधमा थियौ
तिमि आफुलाई संसारकै अग्लो ठान्थ्यौ
तर, आज तिमिसँग मेरो काध छैन
र पनि तिमि अग्लो छौ,
तिमि ठुलो भएछौ! छोरा
म ठुलो भएँ भनेर
कहिल्यै अभिमानी नबन्नु
किन्तु सगरमाथालाई पनि
आफ्नो धरातलको बोध हुनु पर्छ
म धन्य भएछु छोरा
किनकी तिमिले मेरो उमेर गन्य भएछौ।
छोरा,
तिमिले यो कुराचैँ कहिल्यै नभुल्नु कि!
मैले तिमिलाई पढाउन
आफ्नो हातको ठेला फुटाएको थिएँ,
ताकी तिमिले पुस्तकका सारा
अक्षरहरु फुटाउन सकोस् भनेर
छोरा,
मैले मेरो छोरा ठुलो बनाउने होडमा
आफ्नो काँधको छाला फुटाएको थिएँ,
ताकी त्यो जुगलको चिसो हावाले
तिम्रो कोमल गाला नफुटावोस् भनेर,
हो त्यसैले आज म धन्य भएँ छोरा
किनकी तिमिले मेरो पसिनाको
मुल्य जान्ने भएछौ।
छोरा,
मैले तिमिलाई पढाउन
घरी असिना त घरी पसिना बेचेकोछु
मैले तिम्रो भविष्य किन्न
आफ्नो जिन्दगी बेचेकोछु,
यति ठुलो भएको मेरो छोरा
कसैको आँखाको धुलो बन्न नपरोस् भनेर,
तिमिलाई त थाहानै छ नि! छोरा,
मैले तिमिलाई बाह्रखरी पढाउने बेलामा
तिम्रो कानको लोति समाउथेँ
ताकि तिमिले सिङ्गो ज्ञानको
ज्योतिनै समाउन सकोस् भनेर
हो तिमि ठुलो भएछौ! छोरा
तर, ठुलो भएँ भनेर अभिमानी नबन्नु
बरु स्वाभिमानी बन्नु
यति धेरै पढेको मेरो छोरा
मेरो निधारको प्रत्येक
रेसा रेसा पढ्ने भएछ,
त्यसैले म धन्य भएछु ।
छोरा,
तिमिलाई त थाहानै छ नि!
म तिमिलाई बेला बेला जिन्दगीको अध्याय पढाउथेँ
परन्तु, तिमिले पुरा जिन्दगीनै पढ्न सकोस् भनेर
छोरा,
तिमिले मलाई मेरो छोरा हुनुको
गर्वबोध गर्नबाट कहिल्यै नचुकाउनु,
किनकि हरेक सन्तानको सफलतामा
अभिभावकको खुशी लुकेको हुन्छ।
छोरा,
तिमि ठुलो भएछौ
अझै तिमिसँंग मेरो काँध हुन्थ्यो भने
तिमि संसारकै अग्लो हुन्थ्यौ होला! हगि?
तिमि ठुलो बन्ने होडमा
आफ्नो नैतिकता कहिल्यै नभुल्नु
किनकी फल फल्ने बिरुवा
अग्लो भएपनी झुकेको हुन्छ
त्यसैले छोरा अभिमानी हैन स्वाभिमानी बन्नु,
सबैको असल अनि ज्ञानि भन्नु।
छोरा तिमि ठुलो भएछौ
म धन्य भएछु
किनकि तिमिले मेरो
पसिनाको मुल्य गन्ने भएछौ
छोरा,
तिमिलाई जहिल्यै सम्झने म
आज तिमिले मलाई सम्झने दिन
खै सम्झेको?
आज नसम्झेको मेरो छोराले
मलाई अहिले बाहेक
जहिले सम्झिन्छ भनेर
मैले कहिले थाहा पाउने ?
म धन्य भएछु छोरा !
किनकी तिमिले मेरो उमेर गन्ने भएछौ।
म धन्य भएछु ।
✍️रमेश श्रेष्ठ
चौतारा साँगाचोकगढी न पा-८,इर्खु
सिन्धुपाल्चोक
प्रतिक्रिया दिनुहोस
कला/साहित्य सम्बन्धि थप
  • दर्शकलाई नयाँवर्षको उपहार स्वरुप ओटीटीमा ‘प्रेमगन्ज’

    दर्शकलाई नयाँवर्षको उपहार स्वरुप ओटीटीमा ‘प्रेमगन्ज’

  • ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट सुरेश कसजू सम्मानित

    ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट सुरेश कसजू सम्मानित

  • मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

    मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

  • कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0