Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

थानेश्वरले ल्याए ‘फुर्के धागो २’

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ श्रावण २१, बिहिबार (१ साल अघि)
थानेश्वरले ल्याए ‘फुर्के धागो २’

कपाल बाट्ने धागो लोप हुन लागिसकेको अवस्थामा गाएक थानेश्वर गौतमले ‘फुर्के धागो २’ बजारमा ल्याएका छन् ।

कपाल कोरिसकेपछि तीन हाँगा फट्याएर त्यसमा धागो गाँस्दै बाटिने फुर्के धागोले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ । तर, यहि धागो युवापुस्ताले प्रयोग बिरलै गर्छन् ।यहि धागोको संरक्षण गर्न तथा पुर्खाको इतिहास जोगाउन गीतकार प्रभा बर्तौलाले लेखेको गीतको शब्दलाई स्वर र संगीत भरेर भिडियो सहित ‘फुर्के धागो’ बोलको गीत दुई वर्ष अगाडी बजारमा आएको थियो ।

त्यसै गीतको अपार सफलतापछि शास्त्रीय संगीतमा स्नाकोत्तर गरेका गायक तथा संगीतकार थानेश्वर गौतमले बर्तौलाकै शब्दमा पुनः ‘फुर्के धागो २’ बोलको गीत मंगलबार सार्वजनिक गरेका हुन् । गायक तथा संगीतकार गौतम र गायिका शोभा गौतमको स्वरमा रहेको गीत ‘जननी नेपाल’ नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा संगीत पनि गायक गौतमको नै रहेको छ ।

तीज पर्वलाई लक्षित गरेर बजारमा आएको उदयराज पौडेलले एरेन्ज गरेको गीतको भिडियो सम्पादन वीर बहादुर थारुले गरेका हुन् भने भुवन स्यान्बो तामाङले निर्देशन गरेका हुन् । गीतमा मोडल अन्जली अधिकारी र नयन डिसीको मुख्य अभिनय देख्न सकिन्छ भने बालकलाकार आसर्या खड्का र लिडिया तामाङको पनि अभिनय हेर्न पाइन्छ ।

‘फुर्के धागो २’ बोलको गीत हेर्न यस लिंकलाई क्लिक गर्नुहोस्ः

  • furke dhago
  • thaneswor gautam
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • दर्शकलाई नयाँवर्षको उपहार स्वरुप ओटीटीमा ‘प्रेमगन्ज’

    दर्शकलाई नयाँवर्षको उपहार स्वरुप ओटीटीमा ‘प्रेमगन्ज’

  • ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट सुरेश कसजू सम्मानित

    ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट सुरेश कसजू सम्मानित

  • मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

    मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

  • कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0