स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाले तोकेका दुई फरार अभियुक्त पक्राउ परेका छन् । हातहतियार खरखजाना मुद्दा र कर्तव्य ज्यान मुद्दामा फरार भएका अभियुक्त पक्राउ परेका हुन् ।
प्रहरीकाअनुसार २ महिना १० दिन कैद र दश हजार जरिवाना सजाय भई फरार भएका
ईन्द्रावती गाउँपालिका-८ का लोक बहादुर तामाङ र फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ महिना ०७ दिन कैद र तिस रुपैँया जरिवाना सजाय भई फरार रहेका ईन्द्रावती गाउँपालिका वडा नं. ५ का एक बहादुर वि.क.लाई पक्राउ गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८