Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

तातोपानी भन्सारका प्रमुख खत्री देशभरमा उत्कृष्ठ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १४, बुधबार (१ साल अघि) ३७ पटक पढिएको
तातोपानी भन्सारका प्रमुख खत्री देशभरमा उत्कृष्ठ

तातोपानी, माघ १४।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत एवं कार्यालय प्रमुख लालबहादुर खत्री देशभरमा उत्कृठ ठहरीएका छन् । देशभरका भन्सार कार्यालयका प्रमुखहरुमध्ये खत्री उत्कृष्ठ कार्यालय प्रमुखको रुपमा पुरस्कृत भएका हुन् ।

पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका पछिल्लो दुई महिनादेखि निरन्तर सञ्चालन भइरहेको छ । नाकाले यो दुइ महिनामा ३९ करोड १२ लाख राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७\७८ मा २ करोड ७४ लाख राजश्व संकलन गरिने लक्ष्य लिएको भएपनि कार्यालयले त्यसको १४ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको हो । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा तातोपानी भन्सार कार्यालयले आयोजना गरेको कार्यक्रममा भन्सार प्रमुख खत्रीले यस्तो बताएका हुन् ।

कहिले कोरोना भाइरत कहिले बाढी पहिरोको समस्याबाट ग्रस्त बन्दै आएको तातोपानी नाकाबाट दैनिक ५\७ वटा कन्ट्रेनर सामान नेपाल भित्रदै आएको थियो । बाढीले जीर्ण बनाएको नेपाल—चीन जोड्ने मितेरी पुल मर्मत सुरु भएका कारण हाल २० दिनको लागि नाका पुःन बन्द भएको छ । उता चिनियाँ पक्षले पर्याप्त सामान नपठाउने र यता अरनीको राजमार्ग अस्तव्यस्त हुँदा समेत मर्मत सम्हार नहुदा आफुहरु मारमा परेको ब्यवसायीहरु बताउँछन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले अझै पनि चीनले अघोषित नाकाबन्दी कायम राखेको कारण पर्यन्त आयात हुने नसकेको बताए ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको सभापतित्वमा भएको कार्यक्रममा बाह्रबसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पा, भोटेकोसी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेल लगाएतले नाका पुर्ण रुपमा सुचारु गर्न सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । यस्तै उत्कृष्ट काम गर्ने विभिन्न कर्मचारीहरुलाइ समेत माला लगाएर सम्मान गरिएको छ ।

  • ताताेपानी
  • प्रतिक्रिया दिनुहोस
    अर्थतन्त्र सम्बन्धि थप
  • शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिन प्रस्ताव

    शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिन प्रस्ताव

  • सुशासनको लागि डिजिटल ज्ञान आवश्यक

    सुशासनको लागि डिजिटल ज्ञान आवश्यक

  • गाउँमै गार्मेन्ट चलाउँदै विदेशिएका युवाहरू

    गाउँमै गार्मेन्ट चलाउँदै विदेशिएका युवाहरू

  • नेपालमा फाइभजी इन्टरनेटको परीक्षण हुँदै

    नेपालमा फाइभजी इन्टरनेटको परीक्षण हुँदै

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0