Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर २३, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोक उवासंघले धुलीखेलमा समेत सेवा दिने

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ फागुन १५, शनिबार (२ साल अघि)
सिन्धुपाल्चोक उवासंघले धुलीखेलमा समेत सेवा दिने

चौतारा, १५ फागुन ।

सिन्धुपाल्चोक उद्योग वाणीज्य संघले काभ्रेको धुलिखेलबाट समेत सेवा दिने भएको छ । जिल्लाका व्यवसायीले धुलीखेलस्थित आन्तरीक राजश्व कार्यालयमा सेवा लिनुपर्ने भएकोले संघले धुलीखेलबाट समेत सेवा दिन लागेको हो ।

शनिबार सिन्धुपाल्चोक उद्योग वाणीज्य संघको चौतारा शाखाको भवन उद्घाटन समारोहमा संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले सो कुरा बताएका हुन् । राजश्व तिर्न धुलिखेल पुग्ने जिल्लाका व्यवसायीहरुले धेरै झण्झट बेहोर्नुपरेको गुनासो आएपछि संघले कर्मचारी सहित आवश्यक उपकरण राखेर सेवा दिने तयारी गरेको हो । यसबाट जिल्लाका व्यवसायी त्यहाँका व्यापारीबाट ठगीनबाट बच्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।

चौतारा शाखाको भवन उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीले एकै व्यवसाय सञ्चालन गर्न पनि विभिन्न ठाँउमा दर्ता गरेर फरकफरक शुल्क बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफुहरुले सरकारसँग पहल गरिररहेको बताए ।

संघको चौताराको शाखाको कार्यालय भाडामा सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवनमा कार्यसम्पादन गर्न थालेपछि सेवा प्रवाहमा सहजता आउन संघका अध्यक्ष श्रेष्ठले बताए । भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो । संघका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ, केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, रामकाजी पौडेल, सुब्बा सुनारलाई कार्यक्रममा सम्मान गरिएको होे ।

  • खुल्लापाना
  • सिन्धुपाल्चोक उद्योग वाणीज्य संघ
  • प्रतिक्रिया दिनुहोस
    अर्थतन्त्र सम्बन्धि थप
  • अन्तत: सञ्चालनमा आयाे जडिबुटीकाे बसपार्क

    अन्तत: सञ्चालनमा आयाे जडिबुटीकाे बसपार्क

  • वन्यजन्तुबाट अन्नबाली क्षति : सिन्धुपाल्चोकका २० किसानलाई राहत दिँदै निकुञ्ज

    वन्यजन्तुबाट अन्नबाली क्षति : सिन्धुपाल्चोकका २० किसानलाई राहत दिँदै निकुञ्ज

  • बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढायाे

    बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढायाे

  • हेलम्बुको वित्तीय प्रगति ८१ प्रतिशत

    हेलम्बुको वित्तीय प्रगति ८१ प्रतिशत

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0