Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

हेलम्बुमा अर्बौंको ट्राउट व्यवसायमा क्षती

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ ७, सोमबार (११ महिना अघि) २६ पटक पढिएको
हेलम्बुमा अर्बौंको ट्राउट व्यवसायमा क्षती

७ असार, सिन्धुपाल्चोक ।

असार १ गते आएको सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची क्षेत्रमा आएको बाढीले ठुलो मात्रामा भौतिक संरचनामा क्षती पु¥याएको छ । अन्य भौतिक संरचना सहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा मात्रै ४ अर्ब भन्दा बढीको लगानी नामेट बनाएको छ ।

मेलम्ची र इन्द्रावती करिडोरमा आएको बाढीले सातवटा ट्राउट माछा फार्म र रिसोर्ट बगाउँदा व्यवसायीले अर्बौंको क्षति व्यहोर्नुपरेको हो । हेलम्बु गाउँपालिका किउलका भण्डारी ट्राउटका सञ्चालक उत्तममणि भण्डारीले आठ वर्षदेखि खेतीयोग्य जमिनमा नौ करोड लगानीमा रेन्बोे ट्राउट जातको माछापालन व्यवसाय गर्दै आएका थिए । मासिक ७० लाख रुपैयाँको कारोबार गर्दै आएका उनको व्यवसाय असार १मा मेलम्ची खोलामा आएको बाढीले एकैछिनमा बगरमा परिणत गरिदिएको छ । ‘बाढी आउन थालेपछि धमिलो पानीबाट माछा जोगाउन हामी कुलो फेदैै थियौं ।’ व्यवसायी उत्तममणी भण्डारीले भने —‘एक्कासी कल्पना गरेभन्दा ठुलो बाढी आएपछि हेर्दाहेर्दै करोडौंको सम्पत्ति बगरमा परिणत भयो ।’ आफुसमेत मुस्कीलले बाँच्न सफल भण्डारीको ट्राउट फार्मबाट हराइरहेका एक कर्मचारी अझै बेपत्ता छन् ।

सोही बाढीले पाल्चोकको रातोपुलमा रहेको युवराज खड्काको ट्राउट फार्म पनि बाढीले बगर बनाइदिएको छ । रिसोर्ट समेत सञ्चालन गरेका खड्काको डेड करोड रुपैंया भन्दा धेरै क्षती भएको छ । भौतिक संरचना मात्रै डेड करोडको क्षती भएको उनको उत्पादीत माछा र जग्गा समेतको मुल्य जोड्दा त्यो रकम धेरै गुणा बढ्न जान्छ । आफुहरुले ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा आफुहरु अब पुनः यो व्यवसायमा फर्कन सक्ने अवस्था नहरेको उनीहरुको गुनासो छ ।

पर्यटकको प्रमुख आकर्षण रहेको मेलम्ची र इन्द्रावती करिडोरमा रहेका सातैवटा माछा फार्मको नाम निशान नै मेटने गरी बाढीले बगाउँदा हेलम्बुमा सञ्चालित फार्ममा मात्रै ६० टनभन्दा बाढी माछा उत्पादन हुन्थ्यो । लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरुले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोढ लगानी गरेका थिए । ती सबै फार्म बाढीले बगाएको छ । ‘हेलम्बुको ट्राउट माछा खानकै लागि बार्षीक धेरै पर्यटक यहाँ आउने गरेका थिए ।’ हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने —‘अब यसको क्षतीले युवा व्यवसायीहरुलाई समेत विस्थापित बनाएको छ भने अर्बोैंको क्षती समेत गरेको छ ।’ आठ वटा ट्राउट फार्ममा ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । हेलम्बु क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपुर्ण भुमिका निभाएको ट्राउट फार्म नष्ट हुँदा संवृद्ध हेलम्बुको सपनामा समेत असर पारेको छ ।

ट्राउट माछाको लागि प्रख्यात सो क्षेत्र अब बगर बनेको छ । मेलम्ची खोलाको पहिचान बनाएको ट्राउट माछा फार्मले सञ्चालकलाई राम्रो अम्दानी दिएको थियो । हेलम्बुदेखि मेलम्चीसम्म फैलिएर रहेका माछा फार्ममा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन्थ्यो । व्यवसायीहरुले आफुहरुलाई पुनः यहि पेशामा फर्कन वा नयाँ व्यवसाय गर्न सहयोग गर्नुेपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सम्बन्धि थप
  • शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिन प्रस्ताव

    शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिन प्रस्ताव

  • सुशासनको लागि डिजिटल ज्ञान आवश्यक

    सुशासनको लागि डिजिटल ज्ञान आवश्यक

  • गाउँमै गार्मेन्ट चलाउँदै विदेशिएका युवाहरू

    गाउँमै गार्मेन्ट चलाउँदै विदेशिएका युवाहरू

  • नेपालमा फाइभजी इन्टरनेटको परीक्षण हुँदै

    नेपालमा फाइभजी इन्टरनेटको परीक्षण हुँदै

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0