Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

गाउँमै गार्मेन्ट चलाउँदै विदेशिएका युवाहरू

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष २१, बुधबार (१ साल अघि)
गाउँमै गार्मेन्ट चलाउँदै विदेशिएका युवाहरू

२१ पुस, चौतारा ।
हातमा सीप भएर पनि भनेजस्तो कमाइ नभएपछि विदेशिएका चौताराका युवाहरू पुनः गाउँमै फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामै चौतारा गार्मेन्ट उद्योग सञ्चालन गरेर युवाहरूले घरमै बसेर राम्रो कमाई गरिरहेका छन् ।


सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका ४, चतुरेका बादलराज नेपाली करिब १६ वर्षदेखि सिलाई कटाइ पेशामा आवद्ध छन् । काठमाण्डौमा अरुको मजदुरी गरेर खासै राम्रो कमाइ नभएपछि उनी सेक्युरिटी गार्डको रुपमा तीन वर्ष वैदेशिक रोजगारीको लागि नेपाल छाडे । बर्मा गए कर्म सँगै भनेजस्तै विदेशमा पनि उनले खासै राम्रो कमाइ गर्न सकेनन् । जसोतसो तीन वर्ष विदेश बसेर नेपाल फर्कियका बादलले दुइवर्ष अघिदेखि चौतारामा चौतारा गार्मेन्ट उद्योग सञ्चालन गरेर २० जनाभन्दा धेरैलाई रोजगारी समेत दिइरहेका छन् ।


‘यो गार्मेन्टमा सिजनमा २० जना भन्दा धेरैले रोजगार पाँउछन् ।’गार्मेन्टका व्यवस्थापक बादलले भने —‘सामान्य समयमा पनि कम्तिमा १० जना उनको गार्मेन्टमा नियमीत काम गर्छन ।’


उक्त गार्मेन्टमा काम गर्नेमध्ये अधिकाँश वैदेशिक रोजगारीमा गएर फर्किएका कालीगढहरु रहेका छन् । विदेशबाट फर्किएर काठमाण्डौमा रोजगार गरिरहेका युवाहरु पनि गाँउमै काठमाण्डौकै जति कमाइ हुने भएपछि गाउँ फर्किएका हुन् । आफ्नै घरमा बसेर काम गर्दा कोठाभाडा र यातायात खर्च समेत जोगीने भएपछि उनीहरु चौतारा गार्मेन्ट उद्योगमा काम गर्न आएका हुन् । घरमै बसेर रोजगारी पाएपछि उनीहरुका परिवारका सदस्यहरु सहित उनीहरु समेत खुसी रहेका सो गार्मेन्टका कालीगढ राम हिमालले बताए ।


गार्मेन्टमा टिसर्ट, पाइन्ट, सर्ट, ट्रयाकसुट लगाएतका कपडा सिलाइ हुने गार्मेन्टका अर्का कालीगढ उमेश परियार बताउछन् । घरेलु तथा साना उद्योग कार्यालय, चौतारा र चौतारा साँगाचोकगढी नगरपालिकाको समेत सहयोग प्राप्त उक्त उद्योगमा कपडाको सिलाइका साथै धुलाइको समेत काम हुन्छ । बजारबासीहरु ठुला ब्याङ्केटदेखि साना कपडाहरु धुन पनि गार्मेन्ट आउने गर्दछन् । जिल्लामा रहेका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थीको लागि ठुलो मात्रामा ट्रयाकसुट समेत यहीँ सिलाउन थालेका छन् । काठमाण्डौंकै मुल्यमा सोही गुणस्तरको कपडा पाउने भएपछि विद्यालय सञ्चालकहरु समेत खुसी भएका जुगल बोर्डीङ हाइस्कुलका प्रिन्सीपल  ओमप्रकाश उप्रेतीले बताए ।


युवाहरुले सञ्चालन गरेका यस्ता उद्योगहरुले प्रशस्त रोजगारीको सृजना त गरेको छ नै, स्थानिय बासीन्दालाई समेत धेरै नै सहज भएको छ ।

  • चाैतारा गार्मेन्ट
  • सिन्धुपाल्चाेक
  • प्रतिक्रिया दिनुहोस
    अर्थतन्त्र सम्बन्धि थप
  • तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनललाई

    तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनललाई

  • बाटोमा अड्कीएका सामान ल्याउन खुल्यो तातोपानी नाका

    बाटोमा अड्कीएका सामान ल्याउन खुल्यो तातोपानी नाका

  • जुरे पहिरो प्रभावितको रकम फुकुवा

    जुरे पहिरो प्रभावितको रकम फुकुवा

  • वृद्धाश्रममा बीएमआइसीको खाद्यान्न सहयोग

    वृद्धाश्रममा बीएमआइसीको खाद्यान्न सहयोग

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0