Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर २३, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सुशासनको लागि डिजिटल ज्ञान आवश्यक

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ चैत्र ११, शुक्रबार (१ साल अघि)
सुशासनको लागि डिजिटल ज्ञान आवश्यक

११ चैत, चौतारा ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले समाजमा सुशासन कायम गर्नको लागि डिजिटल ज्ञानको आवश्यक हुने बताएका छन् । आज शुक्रबार चौतारामा आयोजित डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।


मन्त्री भएपछि पहिलोपटक औपचारिक कार्यक्रममा सिन्धुपाल्चोक आइपुगेका मन्त्री खड्काले शासन बद्लीए पनि सुशासनको अवस्था कमजोर भइरहेमा व्यक्तिको सामाजिक जीवनमा कुनै सुधारात्मक परिवर्तन हुन नसक्ने बताए । नेपाल बैंक लिमिटेड र श्री कृष्ण रत्न गङ्गा माध्यामिक विद्यालयको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ आयाेजना गरेको कार्यक्रममा मन्त्री खड्काले विद्यार्थीको दिमागमा आर्थिक सुशासनको ज्ञान भएमा मात्र समाज सुशासन उन्मुख हुने धारणा राखेका हुन् ।


लामो समय कर्मचारी वा जनप्रतिनिधि भएर बसेका व्यक्तिहरूले आफ्नो कार्यकालभरि सुशासन कायम गर्न नभ्याउने तर पदबाट विमुख भएपछि भने उनीहरु नै सुशासनको सबैभन्दा ठूला वकालतकर्ता बन्ने गरेकोप्रति मन्त्री खड्काले व्यङ्ग्य गरे । मन्त्री खड्काले जिल्लामा रहेका विभागीय कार्यालयहरूको अनुगमन समेत गरेका थिए । डिभिजन वन कार्यालय र भु तथा जलाधार व्यवस्थापक कार्यालयको अनुगमन गर्दै मन्त्री खड्काले पर्यावरणको संरक्षण गर्दै विपद् व्यवस्थापनको लागि दीर्घकालीन योजना बनाउन कार्यालयहरूलाई निर्देशन समेत दिए ।


नेपाल बैंक लिमीटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्दै आएको र विद्यार्थीहरूलाई पनि सोही कार्यक्रम अन्तर्गत डिजिटल बैंकिङ ज्ञान दिइएको बैंकका चौतारा शाखा प्रमुख समिक दाहालले बताए । कार्यक्रममा विद्यार्थीहरूलाई बैंकिङ ज्ञान दिनुका साथै उनीहरूको निशुल्क बैंक खाता समेत खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सम्बन्धि थप
  • अन्तत: सञ्चालनमा आयाे जडिबुटीकाे बसपार्क

    अन्तत: सञ्चालनमा आयाे जडिबुटीकाे बसपार्क

  • वन्यजन्तुबाट अन्नबाली क्षति : सिन्धुपाल्चोकका २० किसानलाई राहत दिँदै निकुञ्ज

    वन्यजन्तुबाट अन्नबाली क्षति : सिन्धुपाल्चोकका २० किसानलाई राहत दिँदै निकुञ्ज

  • बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढायाे

    बलेफी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढायाे

  • हेलम्बुको वित्तीय प्रगति ८१ प्रतिशत

    हेलम्बुको वित्तीय प्रगति ८१ प्रतिशत

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार
    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0