Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ भाद्र ४, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

वृद्धाश्रममा बीएमआइसीको खाद्यान्न सहयोग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ अषाढ २४, शुक्रबार (१ महिना अघि) ३१८ पटक पढिएको
वृद्धाश्रममा बीएमआइसीको खाद्यान्न सहयोग

सिन्धुपाल्चोकको चौतारामा रहेको चौतारा वृद्धाश्रममा आश्रित ९ जना ज्येष्ठ नागरिकलाई बैंक माइक्रोफाइनान्स इन्स्याेरेन्स क्लबले खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो नियमित सहयोगको क्रममा क्लबले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो ।

क्लबले आश्रममा चामल, बिस्कुट, फलफूल, जुस लगायतका खाद्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष रामकृष्ण पराजुलीले बताए । ‘हामी बेलाबखत विभिन्न सामाजिक काम गर्दै आइरहेका छौं’, पराजुलीले भने —‘रक्तदान, सरसफाइ लगायतका विभिन्न सामाजिक काम गरिरहेका हामीले यसपटक भने वृद्धाश्रममा खाद्यान्न सहयोग गरेका हौं ।’ बीएमआइसी चौतारामा रहेका बैंक, बिमा र लघुवित्तका शाखा प्रमुखहरुको साझा संस्था हो ।

सो आश्रममा अहिले ९ जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् । परिवारबाट अपहेलित भएका, पारिवारिक विचलनमा परेका, पालनकर्ता नभएका ज्येष्ठ नागरिकहरूले आश्रमबाट सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितको रकम फुकुवा

    जुरे पहिरो प्रभावितको रकम फुकुवा

  • जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

  • सिन्धुपाल्चोकको कुन पालिकामा कति अनुदान ?

    सिन्धुपाल्चोकको कुन पालिकामा कति अनुदान ?

  • सहकारी ठगी गर्ने हेलम्बुका एमाले नेता पक्राउ

    सहकारी ठगी गर्ने हेलम्बुका एमाले नेता पक्राउ

    • ताजा अपडेट
    • २४ घण्टामा

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    सिन्धुपाल्चोकमा सार्वजनिक जग्गाका घरटहरा हटाइने

    भीरबाट खस्दा दुई जनाको मृत्यु

    आयो ‘आलु जस्तो लव’ को टेलर

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    हेलम्बु केन्द्रविन्दु भएर भुकम्पको धक्का

    मध्यपहाडी लोकमार्गः काम सुस्त, क्षति धेरै

    समाचार
    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0