Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

किन हुन्छन् महिलाहरु यौन जिवनमा असन्तुुष्ट ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १७, शनिबार (२ साल अघि)
किन हुन्छन् महिलाहरु यौन जिवनमा असन्तुुष्ट ?

एजेन्सी, १७ माघ ।

वैवाहिक सम्बन्धमा यौन सम्बन्धको भूमिका महत्वपूर्ण हुन्छ । यौन मानिसको आधारभुत आवश्यकता भित्र पर्दछन् ।

यती हुँदाहुँदै पनि कतिपय अवस्थामा महिलाहरू आफ्नो यौन जीवनमा त्यति सन्तुष्ट भएका पाइँदैन । महिलाहरू यस विषयमा खुलेर कुराकानी गर्न चाहँदैनन् तर उनीहरू भित्रैदेखि निराश भइरहेका हुन्छन् ।

महिलाहरू आफ्नो यौन जीवनमा असन्तुष्ट हुनुका केही कारणहरू हामीले यहाँ प्रस्तुत गरेका छौं ।

१. प्रेम र सम्मानः महिलाहरू सम्बन्धमा तपाईंको प्रेम, स्नेह र सम्मानको महसुस गर्दैनन् भने उनीहरूको लगाव कम हुन्छ । यस्तो अवस्थामा शारीरिक घनिष्ठता उनीहरूले सोच्नसमेत सक्दैनन् । शारीरिक सम्बन्धमा सामेल भए पनि उनीहरूले त्यसमा विल्कुलै मनोरञ्जन गर्न सक्दैनन् ।

२. अती जिम्मेवारीः धेरैजसो महिलाहरूले कार्यालयको कामका साथै घरको काम र पारिवारिक जिम्मेवारीसमेत निभाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरू शारीरिक र मानसिक रूपमा थकान र तनाव महसुस गर्छन् । यो अवस्थामा पनि उनीहरू शारीरिक सम्बन्धमा रुचि देखाउँदैनन् ।

३.दिक्दारी र तनावः यौन जीवनलाई दिक्दारी मान्नु र सम्बन्धमा प्रेम र कुनै प्रकारको ‘इमोसन’को अनुभव नगर्दा पनि महिलाहरू यौन जीवनमा टाढा हुने गर्छन् । उनीहरू आफ्नो पार्टनरको शारीरिक सन्तुष्टिका लागि यौन सम्बन्धमा सामेल भए पनि त्यसको तत्कालै अनुभव पाउन सकिन्छ । यस्तो भएमा महिलाले शारीरिक सम्बन्धमा दूरी बनाउन थाल्छन् ।

४. लुक्सः महिलाहरू आफ्नो ‘लुक्स’लाई लिएर धेरै संवेदनशील हुन्छन् । बढ्दो तौल, पार्टनरको आकर्षण र प्रेम नदर्शाउने गर्दा पनि उनीहरूले यौन जीवनमा आफ्नो आत्मविश्वास गुमाउँछन् । यस्तो अवस्थामा शारीरिक सम्बन्ध कायम भएमा पनि उनीहरूले सहजता महसुस गर्दैनन् ।

५. संकोचः धेरैजसो महिलाले यौन सम्बन्धमा आफूलाई कुन कुरा मनपर्छ र कुन कुरा मनपर्दैन भनेर बताउन चाहँदैनन् । यो कुराले उनीहरूलाई असहजता महसुस हुँदै जान्छ र तनावको कारक बन्न सक्छ ।

  • खुल्लापाना
  • यौन सम्बन्ध
  • वैवाहिक सम्बन्ध
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • यौन सन्तुष्टिबारे महिलाले किन झुट बोल्छन् ?

    यौन सन्तुष्टिबारे महिलाले किन झुट बोल्छन् ?

  • बोली चिप्लिरहने शेरबहादुरको जिब्रोमा ताल्चा

    बोली चिप्लिरहने शेरबहादुरको जिब्रोमा ताल्चा

  • आयो ‘आलु जस्तो लव’ को टेलर

    आयो ‘आलु जस्तो लव’ को टेलर

  • शारीरिक सम्बन्धका क्रममा महिला बाल्कोनीबाट खसेपछि

    शारीरिक सम्बन्धका क्रममा महिला बाल्कोनीबाट खसेपछि

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0