स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यौन सम्पर्क पछि कहिने नचाहदा नचाहदै पनि गर्भ रहन सक्छ । गर्भ निरोधक उपायहरु नअपनाउदा तथा यौन कार्यमा सावधानी नअपनाउदा गर्भ रहने संभावना रहेको हुन्छ ।
तसर्थ नचाहदा नचाहदै बस्ने गर्भ नियन्त्रणका लागि यौन साथिहरु मानसिक तनावमा आउने गर्दछन् ।
गर्भ नियन्त्रणका लागि निम्न उपायहरु अपनाउन सकिन्छ :
१, यौन सम्पर्कका समयमा विभिन्न अस्थाई साधनहरुको प्रयोग
२, विर्य स्खलनका समयमा प्राकृतिक नियम अवलम्बन गर्ने
३, यौनकार्य पछि महिलाले योनाङग सावुन पानीले सफागर्ने
४, सेक्स लगत्तै पिशाब गर्ने
५, सेक्स लगत्तै नसुत्ने
६, यौनकार्य पछि हिड्ने उफ्रने गर्ने
७, बिभिन्न शारीरिक व्यायाम गर्ने यि र यस्ता उपायहरु चर्चामा रहेपनि यो सत्प्रतिशत भने सफल हुदैन तथापि असहज परिस्थितिमा उपायहरु अवलम्वन गर्दा फाइदा भने अवस्य हुन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८