Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकमा कति आउने भयो त कोरोना भ्याक्सिन ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ ९, शुक्रबार (२ साल अघि)
सिन्धुपाल्चोकमा कति आउने भयो त कोरोना भ्याक्सिन ?

चौतारा, ९ माघ ।

भारतीय जनता र भारतीय सरकारले नेपाली जनता र नेपाल सरकारको लागि दिइएको कोरोना विरुद्धको भ्याक्सिन सिन्धुपाल्चोकमा पनि आउने भएको छ । कुल जनसंख्याको तीन प्रतिशत जनताको लागि खोप आउन लागेको हो ।

सिन्धुपाल्चोक जिल्लाका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप आउने भएको हो । भारत सरकारले नेपाललाई अनुदानमा पठाएको १० लाख डोज मध्ये सिन्धुपाल्चोकलाई २० हजार ८ सय २४ डोज खोप पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा र स्वास्थ्यकर्मीलाई लगाउने योजना मन्त्रालयको छ । कोरोना खोप एकजनालाई दुई डोज लगाउनु पर्ने हुन्छ ।

कुन जिल्लामा खोप लगाउने जनसंख्या कति (पहिलो चरणको ३ प्रतिशत)

जिल्ला  जनसंख्या (खोप लगाउने ३ प्रतिशत) भ्याक्सिन डोज
ताप्लेजुङ्ग ३,९२० ९,२५०
संखुवासभा ४,६८२ ११,०४९
सोलुखुम्बु ३,०७६ ७,२५८
ओखलढुंगा ४,५४२ १०,७२०
खोटाङ ५,२६० १२,४१४
भोजपुर ४,७०८ ११,११२
धनकुटा ५,१२४ १२,०९३
तेह्रथुम ३,०२५ ७१३८
पाँचथर ५,९०६ १३,९३९
इलाम ९,३२८ २२,०१५
झापा २७,६२७ ६५,१९९
मोरङ ३२,६३२ ७७,०११
सुनसरी २७,१८१ ६४,१४८
उदयपुर १०,६३४ २५,०९६
सप्तरी २१,२७ ५०,०९६
सिरहा २१,०२० ४९,६०७
धनुषा २५,१४३ ५९,३३६
महोत्तरी २१,१४३ ५९,३३६
सर्लाही २६,६७० ६२,९४०
रौतहट २५,०७८ ५९,१८५
बारा २४,६७७ ५८,२३७
पर्सा २१,२९६ ५०,२५९
सिन्धुली ९, ३१२ २१,९७७
मकवानपुर १३,८०३ ३२,५७४
चितवन २०,७५० ४८,९७१
दोलखा ५,६१४ १३,२४८
सिन्धुपाल्चोक ८,८२४ २०,८२४
रसुवा १,३४९ ३,१८४
धादिङ १०,६०३ २५,०२३
नुवाकोट ८,६१३ २०,३२६
काठमाडौं ६६,४२४ १५६,७६०
भक्तपुर १०,९९५ २५,९४८
ललितपुर १७,०३७ ४०,२०८
काभ्रेपलाञ्चोक १२,०४९ २८,४३६
रामेछाप ६,२५६ १४,७६५
गोरखा ७,४३५ १७,५४७
मनाङ १९० २,५४०
मुस्ताङ २४८  ८२०
म्याग्दी  ३,३३२ ७,८६५
कास्की १७,४५९ ४१,२०३
लमजुङ ५,१५२ १२,१५९
तनहुँ १०,२५९ २४,४४७
नवलपरासी पूर्व १०,५२५ २४,८३८
स्याङजा ९,५९३ १७,९१९
बागलुङ  ८,४९० २०,०३६
रुकुम पूर्व १,७४४ ४,११५
रोल्पा ७,११७ १६,७९७
प्युठान ७,२५३ १७,११६
गुल्मी ७,७१८ १८,२१४
अर्घाखाँची ६,०६८ १४, ३२२
पाल्पा ७,४६६ १७,६२०
नवलपराससी पश्चिम ११, २०१ २६,४३५
रुपन्देही ३१,७६८ ७४,९७३
कपिलवस्तु  १९,९४० ४९,०५९
दाङ १९,३३७ ४५,६३५
बाँके १८,०५६ ४२,६१३
बर्दिया १४,३३० ३३,८१९
डोल्पा १,२६३ २,९८१
मुगु १,९०९ ४,५०५
हुम्ला १,७५४ ४,१४०
जुम्ला ३,७३५ ८,८१५
कालिकोट ४,७५४ ११,२२१
दैलेख ८,८८४ २०,०१७
जाजरकोट ५,९२१ १३,९७३
रुकुम पश्चिम ५,०९२ १२,०१७
सल्यान ८,१३६ १९,२००
सुर्खेत १२,४५६ २९३९६
बाजुरा ४,६३९ १०,९४८
बझाङ ६,६२६ १५,६३८
दार्चुला ४,३२१ १०,१९७
बैतडी ७,९७१ १८,८११
डडेलधुरा ४,७३३ ११,१७१
डोटी ६,४०६ १५,११८
अछाम ८,५९६ २०,२८७
कैलाली २८,२४३ ६६,६५३
कन्चनपुर १५,७८० ३७,२४०
  • काेराेना
  • कोरोना भ्याक्सिन
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

    पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

  • कोभिडका कारण ७३ बर्षीय महिलाको मृत्यु

    कोभिडका कारण ७३ बर्षीय महिलाको मृत्यु

  • सुनकोसीमा दिर्घरोगीलाइ निशुल्क औसधि, स्वास्थ्य चौकिमा कन्सन्ट्रेटर

    सुनकोसीमा दिर्घरोगीलाइ निशुल्क औसधि, स्वास्थ्य चौकिमा कन्सन्ट्रेटर

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0