Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मृगौला पीडित अर्जुनको आर्थीक अवस्था समेत नाजुक

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ चैत्र ५, बिहिबार (१ साल अघि)
मृगौला पीडित अर्जुनको आर्थीक अवस्था समेत नाजुक

५ चैत, मेलम्ची ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिका—६ का अर्जुन बोम्जन भर्खरै २६ वर्षका भए । वीर बहादुर बोम्जनका छोरा अर्जुनमा गत जेठ महिनादेखि गोडा सुन्नीने, थोरै बाटो हिड्दा समेत स्वाँ—स्वाँ हुने लगाएतको स्वास्थ्य समस्या देखिदैं आएको थियो ।

शुरुमा गाँउघरको घरेलु उपचार तथा धामी देखाउने काम समेत गरियो । त्यसो गर्दा समेत आफ्नो समस्यामा कुनै कमी नआएपछि बोम्जन लकडाउनकै विचमा मेलम्ची अस्पतालमा उपचारको लागि गए । मेलम्चीमा रगत परिक्षण गर्दा शरीरमा रगतको मात्रा कमी भएको रिपोर्ट अस्पतालले दियो । त्यसको दुइ दिन पछि उनी थप उपचारको लागि काठमाण्डौ, महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको लागि गए ।

शिक्षण अस्पतालमा उपचारको क्रममा उनमा दुवै मृगौलाले काम नगरेको थाहा पाएपछि उनी छाँगाबाट खसेजस्तै भए । कल्पनै नगरेको रोग आफ्नो शरीरमा छ भन्ने थाहा पाएपछि त्यसबाट मुक्ती पाउने आशमा उनी अहिले जोरपाटीस्थित आफ्नी दिदी शान्ती बोम्जनको कोठाको सिलिङ हेरेर बसेका छन् । “कमाइ गरेर परिवारको पालनपोषण गर्नुपर्ने उमेरमा आफु नै परिवारको बोझ बनेर बस्नुपरेको छ,” विरामी अर्जुनले भने —“अब आफ्नो उपचार खर्च कसरी पु¥याउने भन्ने चिन्ता पनि थपिएको छ ।”
उनको उपचारको लागि २० लाख भन्दा धेरै रकम खर्च हुने अस्पतालले बताएको छ । गत असारदेखि नियमीत उपचार गराइरहेका बोम्जनको रगत शुद्धिकरण(डाइलासिस)को लागि सरकारले निशुल्क व्यवस्था गरेको छ । डाइलासिस निशुल्क भएपनि अन्य औषधी तथा कोठा बसाइ र अन्य खर्च गरेर पाँच लाख भन्दा बढी खर्च भइसकेको छ । सामान्य आर्थिक हैसियत भएका बोम्जन परिवार त्यती धेरै खर्च कहाँबाट जुटाएर उपचार गर्ने होला भन्ने तनावमा छन् ।

उनको मृगौला शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । बोम्जनको लागि उनकै ५४ वर्षीय पिता वीरबहादुर बोम्जनले आफ्नो मृगौला दिदैछन् । सामान्य आर्थिक अवस्था भएका बोम्जन परिवारको लागि अहिले स्थानीयस्तरबाट केही सहयोग रकम समेतत संकलन भइरहेको छ । बोम्जनलाई आर्थीक सहयोग गर्न चाहनले मनकारी व्यक्तिले सहयोग संकलन सम्पर्क व्यक्ति राजन धिताल(९८५१०८५७८८) र उनकी दिदी शान्ती बोम्जन( ९८६२१७८७८४) सँग सम्पर्क गर्न वा अर्जुनका पिता वीरबहादुर बम्जनको नाममा रहेको कृषी विकास बैंकको खाता नं. ०२१३६००७९१२२००१८ वा मेगा बैंकको खाता नं. ११०००५०००३५५६ मा सिधै रकम जम्मा गरिदिन पनि सक्नेछन् ।

हाम्रो सानो सहयोगले कसैको जिवन बाँच्न सक्छ भने आफुले सकेको सहयोग गर्न सम्पर्क व्यक्ति राजन धितालले सबैलाई आग्रह गरेका छन् । धितालकै सक्रियतामा यो समाचार तयार पार्दासम्म करिब ४ लाख रुपैंया संकलन भएको र थप रकम आवश्यक भएको धितालले बताए । शल्यक्रिया सफल भइसकेपछि पनि दुबै बाबुछोरा नै अशक्त हुने हुँदा उनीहरुको थप उपचार र जिविकोपार्जनकोे लागि समेत सहयोग जुटाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

 

  • arjun bomjan
  • अर्जुन बाेम्जन
  • खुल्लापाना
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • सानोसिरुवारीमा १सय ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण

    सानोसिरुवारीमा १सय ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण

  • चौतारा अस्पतालमा अस्टमीको दिन ८ जनामा डेङ्गु पुष्टि

    चौतारा अस्पतालमा अस्टमीको दिन ८ जनामा डेङ्गु पुष्टि

  • आजबाट ५ देखि १२ बर्षका बालबालिकालाई कोभिड विरुद्धको खोप

    आजबाट ५ देखि १२ बर्षका बालबालिकालाई कोभिड विरुद्धको खोप

  • स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    स्तनपान सप्ताहमा लायन्सको पोषीलो लिटो

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0