Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुमा आजै ३० संक्रमित हुँदा १ को मृत्यु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख २८, मंगलबार (२ साल अघि)
सिन्धुमा आजै ३० संक्रमित हुँदा १ को मृत्यु

२८ बैशाख, चौतारा ।

सिन्धुपाल्चोकमा आज एकैदिन ३० जना कोरोना संक्रमित थपिदाँ १ जनाको मृत्यु भएको छ । एक सय ४८ जनाको स्वाब नमुना परिक्षण गरिएकोमा ३० जनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये १ जनाको मृत्यु समेत भएको हो ।

मृत्यु हुनेमा मेलम्ची नगरपालिका १२ कि ७० वर्षीया महिला रहेकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि हिजो स्वाब नमुना संकलन गरिएकी ती महिलाको हिजै राति मृत्यु भएको हो । मृत्यु भएपछि उनका परिवार तथा आफन्तले दाहसंस्कार समेत गरिसकेका छन् । दाहसंस्कार सकिएपछि आएको नतिजामा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

आज नयाँ संक्रमण हुनेमा मेलम्ची नगरपालिका १२ का मात्रै १८ जना रहेका छन् । हिजो १९ जनाको स्वाब नमुना संकलन गरिएकोमा १८ जनामा कोभिड पुष्टि भएको श्वास्थ्य कार्यालय , चौताराले जनाएको छ । त्यस्तै चौतारा सँगाचोकगढी नगरपालिका ११ का एक सय २ मध्ये ८ जनामा र जुगल १ बाँसखर्कको २७ जनाको परिक्षण गरिएकोमा ४ जना गरी कुल ३० जनामा कोभिड पुष्टि भएको हो ।

यो सँगै जिल्लामा हालसम्म ४४९ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको कुल संख्या २० पुगेको छ ।

  • covid death
  • sindhupalchok corona update
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • चौतारा अस्पतालका सबै ३६ वटा बेड अब निशुल्क

    चौतारा अस्पतालका सबै ३६ वटा बेड अब निशुल्क

  • सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने

    सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने

  • ग्याल्थुमकी मृगौला पिडितलाई वडाध्यक्षको सहयोग

    ग्याल्थुमकी मृगौला पिडितलाई वडाध्यक्षको सहयोग

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0