Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ९, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कुञ्चोकको सबै घरमा स्वास्थ सामाग्री

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ ५, बुधबार (१ साल अघि) २४ पटक पढिएको
कुञ्चोकको सबै घरमा स्वास्थ सामाग्री

५ जेठ, नवलपुर ।

ईन्द्रावति गाँउपालिका -२, कुञ्चोकको सबै घरमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना भाईरसबाट लाग्ने कोभिड १९ काे न्यूनिकरण तथा रोकथामका लागि युवाहरूले सहयोग संकलन गरि सो सामाग्री वितरण गरिएको हो ।

सो स्वास्थ्य सामाग्री समाजसेवीहरु माेहन बहादुर गिरी , श्यामशुभम् गिरी, हिरा गिरी, बिष्णुकुमार भारती , रामशरण भारती, रामशरण गिरी, बलराम गिरी, मेख बहादुर गिरी तथा धनपति आचार्यले आर्थिक सहयाेग संकलन गरि वितरण गरेका हुन् । ति सामाग्रीहरु सरस्वती अधिकारी, जीवन भारती , मदनराज गिरी , कृष्ण बहादुर थापा , सुमन भारती र प्रल्हाद गिरी लगायत अन्य युवाहरुकाे सक्रियतामा वडामा रहेका सबै पाँच सय ९१ घरमा नै पुगेर वितरण गरिएको हो ।
समुहले स्थानिय वासिन्दाहरुकाे काे घरदैलाेमा गई १२०० थान साबुन, ६०० थान सेनिटाईजर र १७००० थान माक्स बितरण गरेको अभियान्ता मदनराज गिरिले बताए ।

साथै याे समुहले वडा कार्यालयलाई १००० थान माक्स र छिमेकि वडा, वडा नं -३ मा २००० थान माक्स वडा अध्यक्ष श्री देबप्रसाद बानियाँलाई वडा कार्यालयमा गई हस्तान्तरण समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

    चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

  • विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

    विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

  • इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

    इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

  • नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0