Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

चौताराका मेयर सहित ३ सय २ मा संक्रमण हुँदा ९४ डिस्चार्ज

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ ६, बिहिबार (२ साल अघि)
चौताराका मेयर सहित ३ सय २ मा संक्रमण हुँदा ९४ डिस्चार्ज

६ जेठ, चौतारा ।

सिन्धुपाल्चोक जिल्लामा हालसम्मकै सबैभन्दा धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ देखि बुधबार साँझसम्म मात्रै ३ सय २ जना संक्रमित थपिएका हुन् ।

यो सँगै सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या १ हजार ११९ पुगेको छ । त्यस्तो सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना संक्रमण हुनेको संख्या पनि केही बढेको छ । लक्षणसहितको संक्रमितको संख्या एकदमै न्यून रहेको सिन्धुपाल्चोकमा ९४ जना संक्रमितको नेगेटिभ नतिजा आइसकेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै नगर प्रमुख, उपप्रमुख सहित परिक्षण गरिएको मध्ये आधा भन्दा बढि अर्थात १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा भित्रमै यति धेरै संक्रमित थपिनु जिल्लामा कोरोनाको दोश्रो लहरमा कोरोना नियन्त्रण बाहिर गएको आँकलन गरिएको छ ।

पछिल्लो प्राप्त नतिजा अनुसार चौताराका १५६ सहित मेलम्ची नगरपालिकाका ८०,इन्द्रावती गाँउपालिकाका ७,जुगल गाँउपालिकाका ३,पाँचपोखरी थाङ्पाल गाँउपालिकाका १६, बलेफि गाँउपालिकाका १, बाह्रबिसे नगरपालिकाका २,भोटेकोशी गाँउपालिकाका ३, लिसंखुपाखर गाँउपालिकाका ६, सुनकोशी गाँउपालिकाका २, हेलम्बु गाँउपालिकाका १ र ठेगाना नखुलेका २५ जना गरी ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर शुरु भए यता सिन्धुपाल्चोकमा ९४ जनाले कोरोना जितेर घर फर्कीएकोमा ११ जनाले भने ज्यान गुमाएको अधिकृत चापागाईंले बताए । कोरोनाको पहिलो कहरकमा सिन्धुपाल्चोकमा १७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका थिए । जिल्लामा दुवै लहरमा गरि कुल १ हजार ९ सय ८८ जनामा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

    पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

  • कोभिडका कारण ७३ बर्षीय महिलाको मृत्यु

    कोभिडका कारण ७३ बर्षीय महिलाको मृत्यु

  • सुनकोसीमा दिर्घरोगीलाइ निशुल्क औसधि, स्वास्थ्य चौकिमा कन्सन्ट्रेटर

    सुनकोसीमा दिर्घरोगीलाइ निशुल्क औसधि, स्वास्थ्य चौकिमा कन्सन्ट्रेटर

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0