Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जिल्लाभर स्वास्थ्य सामाग्री बाँड्दै सिन्धु उवासंघ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ १३, बिहिबार (१२ महिना अघि) ४ पटक पढिएको
जिल्लाभर स्वास्थ्य सामाग्री बाँड्दै सिन्धु उवासंघ

१३ जेठ, चौतारा ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका सबै स्थानिय तह, स्वास्थ्य संस्था तथा सुरक्षा निकायहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना संक्रमण विरुद्धको लडाँईमा संघले माक्स, सेनीटाइजर, थर्मल गन लगाएतका सामाग्री वितरण गरेको हो ।

संघले जिल्लाका १२ वटै स्थानिय तह सहित नेपाल प्रहरी विभिन्न युनिटहरु, शसस्त्र प्रहरीका बेस क्याम्पहरु, नेपाली सेनाका व्यारेकहरु तथा कोभिड १९ संक्रमित विरामीहरुकोल उपचार गर्ने स्वास्थ्य संस्था तथा जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । संघले जिल्लामा क्रियाशिल केही पत्रकारहरुलाई समेत स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघका अध्यक्ष होमबहादुर बस्नेत, निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, नेपाल हिमालय सिमापार व्यापार संघका बच्चु पौडेल तथा उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यहरु सहितको टोलीले सम्बन्धित कार्यालयमा नै पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

संघले प्रदान गरेको सामग्रीहरुमा सर्जिकल माक्स, केएन् ९५ मास्क, सेनिटाईजर, थर्मल गन, अक्सीमिटर, पीपीई सेट र ग्लोव्स रहेका छन् । संघले सवै सरोकारवाला निकाय र संघसंस्थासंग सहकार्य गर्दै जाने प्रतिबद्धताका साथ सहयोगको हातहरु अघि बढाएको हो । संघले हिजो र आज गरी जिल्लाभरी स्वास्थ्य सामाग्री पु¥याउने योजनाका साथ अगाडी बढीरहेको संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । चौतारामा रहेका विभिन्न कार्यालयहरुमा सो सामाग्री वितरण गर्दै अध्यक्ष बस्नेतले भने —‘हामीले हिजो क्षेत्र नं. १ अन्तर्गतका सबै स्थानमा सामाग्री वितरण गरी आज इन्द्रावती र मेलम्ची क्षेत्रमा सामाग्री वितरण गरिसक्छौं ।’

अध्यक्ष बस्नेतले हिमालय सिमापार ब्यापार संघसंग समन्वय गरि निरन्तर कोभड–१९ नियन्त्रण गर्न अगाढी बढ्ने समेत बताए ।
जिल्लाबासीलाई उपत्यकामा स्वास्थ्य सेवा लिन समस्या भएमा उद्योग वाण्ज्यि महासंघले काठमाण्डौको क्षेत्रपाटीमा स्थापना गरेको आईसोलेशनमा सम्पर्क गर्न र अक्सिजनको अभाव भएमा समेत संघसँग सम्पर्क गर्न अध्यक्ष बस्नेतले आग्रह गरे । तत्कालको लागि जिल्लाभर ती सामाग्री वितरण गर्ने र पछि पनि आवश्यकताको आधारमा थप सहयोग गर्दै जाने संघका महासचिव शम्भु तिमल्सीनाले बताए ।

 

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

    चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

  • विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

    विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

  • इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

    इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

  • नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0