Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मानेखर्कमा कुलबहादुरको ५ सिलिन्डर अक्सिजन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ १४, शुक्रबार (११ महिना अघि) ३ पटक पढिएको
मानेखर्कमा कुलबहादुरको ५ सिलिन्डर अक्सिजन

१४ जेठ, मानेखर्क ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोकका युवा नेता कुलबहादुर बस्नेतले मानेखर्क आइसोलेशनका लागि ५ वटा अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । पाँचपोखरी थाङ्पाल गाँउपालिका-४, मानेखर्कमा रहेको धुलिखेल अस्पतालको सेवा केन्द्रमा सञ्चालित आइसोलेशनका लागि बस्नेतले सो सामाग्री प्रदान गरेका हुन् ।

मानेखर्कमा सञ्चालित आइसोलेशनमा अक्सिजनको अभाव नहोस् भनी उनले व्यक्तिगत खर्चमा ५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् । ‘यो महामारीको समयमा जनताको ज्यानको सुरक्षा गर्नु नेतृत्वको प्रमुख दायित्व हो ।’ बस्नेतले भने -‘आफ्नो क्षेत्रमा सञ्चालित आईसोलेसनमा अक्सिजन अभावकै कारण कसैको ज्यान नजाओस् भन्ने अपेक्षाका साथ मैले अक्सिजन सिलिन्डर ल्याएको हुँ ।’ बस्नेत सो स्थानमा लोकप्रिय समाजसेवी युवाका रुपमा चिनिन्छन् ।

बस्नेतको सो कार्यले आइसोलेशनमा बस्न आउने कोरोना संक्रमित बिरामीको लागि अमृत सरह हुने स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

    चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

  • विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

    विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

  • इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

    इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

  • नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0