Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

हेलम्बुले ३० हजार डोज कोरोना खोप ल्याउने तयारी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ १४, शुक्रबार (११ महिना अघि) २१ पटक पढिएको
हेलम्बुले ३० हजार डोज कोरोना खोप ल्याउने तयारी

१४ जेठ, किउल ।

सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकाले ३० हजार डोज कोरोना विरुद्धको खोप ल्याउने तयारी थालेको छ । गाँउपालिकाले विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काट्दै कि त खोप नै उपलब्ध गराउन कि त खोप किन्न अनुमति दिन आग्रह गरेको हो ।

‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपयुक्त विकल्प भ्याक्सिन नै भएकोले यस गाँउपालिकाको जनसंख्यालाई आधार मानी पहिलो र दोस्रो चरणको लागि ३० हजार डोज खोपको लागि मन्त्रालयलाई अनुरोध गरेका छौं ।’ गाँउपालिकाका निमीत्त प्रमुख प्रशासकीय अधिकृत निराजन मैनालीले भने —‘यसको लागि संभव भए मन्त्रालयबाटै उपलब्ध गराउन र नभए खरिदको लागि अनुमति दिन पत्र मार्फत अनुरोध गरेका छौं ।’

बिरामी परेका नागरिकलाई एकपटक त उपचार गरौंला तर पटक पटक विरामी पर्नु र उपचारमा लगानी गर्नुभन्दा खोप नै उत्तम विकल्प भएको गाउँपालिकाका अध्यक्ष निमाग्लाल्जेन शेर्पाले बताए । ‘जनताको जिवन रक्षा गर्नु सरकारको पहिलो दायित्व हो, कि त सरकारले सबै नागरिकलाई पुग्ने गरि खोप उपलब्ध गराउन प¥यो कि त खरिद गर्ने अनुमति दिन प¥यो ।’ पालिका अध्यक्ष शेर्पाले भने—‘केन्द्रिय सरकारले खोप उपलब्ध गराउन सक्दैन भने हामीलाई खरिद गर्ने अनुमती देओस्, हामी खरीद गरेर जनताको जिवन रक्षा गर्छौं ।’

गाँउपालिकामा कोरोनाको दोस्रो लहरमा ५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २५ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

    चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

  • विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

    विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

  • इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

    इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

  • नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0