Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकमा कोरोनाबाट आजै दुईजनाको मृत्यु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ २०, बिहिबार (२ साल अघि)
सिन्धुपाल्चोकमा कोरोनाबाट आजै दुईजनाको मृत्यु

२० जेठ, चौतारा ।

सिन्धुपाल्चोकमा आज एकैदिन कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाको १ पुरुष र चौतारा साँगाचोकगढी नगरपालिकाको १ महिलाको आजै मृत्यु भएको हो ।

आज बिहान इन्द्रावती १ सिम्पालकाभ्रेका ८६ वर्षीय पुरुषको जेठ १० गते पि सि आर नतिजा पोजेटिभ आएको थियो । त्यसपछि होम आइसोलेशनमा बस्दै आएका उनमा १४ गते श्वास प्रश्वासमा समस्या आएपछि चौतारा अस्पतालको आइसोलेसनमा उपचार गर्न ल्याइएको थियो । निजको उपचारका क्रममा आज बिहान चौतारा अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै चौतारा सागाचोकगढी ५ का ८२ वर्षीया महिलाको पनि आज दिउसो मृत्यु भएको हो । जेठ १७ गते जिल्ला अस्पताल चौतरामा एण्टि जेन्ट विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ आइ चौतारा आइसोलेशनमा उपचारको लागि भर्ना भएकोमा निको नहुने भएपछी उनलाई हिजो डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि आफन्तले घर लगेपछि उनको आज दिउँसो मृत्यु भएको स्वास्थ कार्यालय, चौताराले जनाएको छ । उनको शव समेत परिवारले नै व्यवस्थापन गरेको छ ।

यश बाहेक पनि आजै बलेफी गाँउपालिका ६ का एक पुरुषले जुगल गाँउपालिका ५ मा सञ्चलित आईसोलेशन केन्द्रबाट हाम फाली उपचारको लागि लैजादै गर्दा मृत्यु भएको थियो । यो संगै सिन्धुपाल्चोक जिल्लामा दोस्रो लहर कोरोनाका कारण मृत्यु हुने २६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

    पोषीलो सामग्री बोकेर घरघरमा लाम‍ोसाँघुका वडाध्यक्ष

  • कोभिडका कारण ७३ बर्षीय महिलाको मृत्यु

    कोभिडका कारण ७३ बर्षीय महिलाको मृत्यु

  • सुनकोसीमा दिर्घरोगीलाइ निशुल्क औसधि, स्वास्थ्य चौकिमा कन्सन्ट्रेटर

    सुनकोसीमा दिर्घरोगीलाइ निशुल्क औसधि, स्वास्थ्य चौकिमा कन्सन्ट्रेटर

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0