Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

भोलीबाट गाँउगाँउमा कोरोनाविरुद्धको खोप लगाइने

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ २४, सोमबार (११ महिना अघि) ८ पटक पढिएको
भोलीबाट गाँउगाँउमा कोरोनाविरुद्धको खोप लगाइने

२४ जेठ, चौतारा ।

भोलीबाट सिन्धुपाल्चोकको सबै स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाइने भएको छ । ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहका व्यक्तिका लागि खोप लगाउन लागेको हो ।

चिन सरकारबाट अनुदान प्राप्त भेरोसिल खोप सो उमेर समुहका व्यक्तिलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय, चौताराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले बताए । चापागाँईका अनुसार जिल्लाका साविकका ७९ वटा गाविसमा रहेका स्वास्थ्य संस्था सहित ८० वटा केन्द्रबाट खोप लगाउन सकिनेछ । ४ हजार १ सय ६ जनालाई खोप लगाउने लक्ष्य सहित दुइ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । एक महिनापछि लगाउने गरी यस खोपको दोस्रो डोज समेत मौज्जाद राखी खोप लगाउन लागिएको चापागाँईले बताए ।

कोरोना संक्रमण भइ निको भएका एक महिना पुरा नभइ यो खोप लगाउन नहुने चापागाँईले बताए । कोरोना संक्रमण भइ प्लाज्मा थेरापीबाट उपचार गराएका विरामीले समेत निको भएको ९० दिन पुरा नभइ खोप लगाउन मिल्दैन । दिर्घ रोग भएकाहरुले खोप लगाउन मिल्ने भएपनि हाल सिकीस्त विरामी भएका र पहिले कुनै पनि खोप लगाउदा एलर्जि भएकाहरुलाई यो खोप नलगाउन समेत चापागाँईले सुझाव दिएका छन् ।

खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र लिएर स्वास्थ्य केन्द्रमा जानुपर्नेछ । यसको लागि परिवारका अन्य सदस्यले पनि सहयोग गरीदिन चापागाँईले अनुरोध गरे । त्यसैगरी अहिले तोकीएको उमेर समुह बाहेक अरुले खोपको लागि दवाव नदिन र अरु समुहको लागि नेपाल सरकारले क्रमशः खोप लगाउने हुनाले अहिले तोकिएको उमेर समुह बाहेक अरुलाई खोप लगाइने छैन ।

जिल्लामा यस अघि नै ६५ वर्ष भन्दा माथीका नागरीकका लागि कोभिसिल्ड खोपको पहिलो डोज लगाइसकिएको छ । जिल्लामा सो खोप लगाएका १२ हजार ७ सय भन्दा बढी जनसंख्याको लागि दोस्रो डोज लगाउनको लागि पनि तयारी भइरहेको छ । कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरुले यो भेरोसिल खोप लगाउन भने मिल्दैन ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

    चौताराबाट टाइफाइड विरुद्धको खोप लगाउन शुरु

  • विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

    विद्यार्थीहरुलाई टाइफाइट विरुद्धको खोप लगाइदै

  • इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

    इर्खु र गिदानेमा राप्रपाको स्वास्थ्य सामग्री

  • नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    नवलपुरमा सुविधासम्पन्न अस्पताल निर्माण

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0