Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन ६, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पाँच सय बढिले लिए प्रहरीको स्वास्थ्य सेवा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ १३, आईतबार (२ साल अघि)
पाँच सय बढिले लिए प्रहरीको स्वास्थ्य सेवा

१३ असार, मेलम्ची ।

बाढीबाट प्रभावित मेलम्ची क्षेत्रमा नेपाल प्रहरीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल प्रहरी अस्पतालको आयोजना र इलाका प्रहरी कार्यलय मेलम्ची को समन्वयमा शिविर सञ्चालन भएको हो ।

बाढीवाट घरवार विहीन भइ अस्थाई आवासमा बसोवास गरिरहेका, अस्थाई टेन्टमा वस्दा निम्तिएका स्वास्थ्य समस्या तथा अन्य खाले स्वास्थ्यमा भएका समस्यालाई निराकरण गर्न शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालले जनाएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिह को निर्देशन र प्रहरी बरिष्ठ उपरीक्षक डा सञ्जय बिक्रम श्रेष्ठको कमान्ड मा सञ्चालन भएको हो ।

शिविरमा बाल रोग , शल्य चिकित्सा, मानसिक रोग, प्रसुती रोग, दन्त चिकित्सा, हाड जोर्नी सम्बन्धि रोगहरुको निशुल्क उपचार भएको इलाका प्रहरी कार्यलय मेलम्ची का प्रहरी निरीक्षक टिकाराम राई ले जानकारी दिए ।

दुई दिने शिविरमा हेलम्बु गाउँपालिका स्थित इचोक स्वास्थ चौकी मा दुई सय जना, चिलौने घारी प्राथमिक स्वास्थ्य केन्द्र ग्याल्थुममा एक सय ७० जना र मेलम्ची स्वास्थ्य केन्द्र मा एक सय ६८ जना गरि ५३८ जना ले निशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएको प्रहरी नायब निरीक्षक सुरेन्द्र आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • चौतारा अस्पतालका सबै ३६ वटा बेड अब निशुल्क

    चौतारा अस्पतालका सबै ३६ वटा बेड अब निशुल्क

  • सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने

    सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने

  • ग्याल्थुमकी मृगौला पिडितलाई वडाध्यक्षको सहयोग

    ग्याल्थुमकी मृगौला पिडितलाई वडाध्यक्षको सहयोग

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    समाचार
    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0