स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२८ पुस, चौतारा ।
मद्धत नेपालको सहयोगमा चौतारा साँगाचोकगढी नगरपालिकाको स्याउले र गिदानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
चौतारा साँगाचोकगढी वडा नं. १ स्याउलेमा माघ १ गते र वडा नं. ६ गिदानेमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
स्याउलेमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म र गिदानेमा बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म शिविर सञ्चालन हुने नेपाली कांग्रेसका जिल्ला सचिव झलक नेपालले खुल्लापानालाई बताए ।
शिविर सञ्चालन गर्नका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकबाट अनुमति लिइसकिएको उनले बताए ।
माक्स, स्यानीटाइजर प्रयोग गरी सामाजिक दूरी कायम हुनेगरि स्वास्थ्य सेवा लिन आउनको लागि उनले सबै स्थानीयलाई आग्रह समेत गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८