स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बाट सिन्धुपाल्चोक सहित ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर कोभिड खोप अभियान सञ्चालन गर्दैछ । आगामी ११ गतेसम्म पहिलो र भाद्र २७ गतेबाट असोज १ गतेसम्म दोस्रो डोजको अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
कोभिड विरुद्धको फाइजरको खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्नो बच्चालाई लगाउन मन्त्रालयले आग्रह गर्दै यसअघि सरकारले २७ जिल्लाका बालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप दिइसकेको जानकारी दिएको छ। प्रस्तुत खोप अभियान अन्र्तगत नजिकैको वडा कार्यलय वा विद्यालयमा सम्पर्क गरेर खोप लगाउन सकनिे समेत मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार खोप सञ्चालन हुने जिल्लामा बाग्मती प्रदेशका रामेछाप, दोलाख, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक छ जिल्ला रहेको छ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८