Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

शुक्रबारे कर्माचारीले कामकाजमा समस्या

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर २४, शुक्रबार (१ साल अघि)
शुक्रबारे कर्माचारीले कामकाजमा समस्या

२४ मंसिर, चौतारा ।

काठमाण्डौंबाट नजिकै रहेको सिन्धुपाल्चोक जिल्ला धेरै निजामती कर्मचारीहरुको रोजाइमा पर्ने गरेको छ । काम गर्न सहज भएर वा कामको कम चाप हुने भएर सिन्धुपाल्चोक कर्मचारीको रोजाइमा परेको हैन । हरेक शुक्रबार बेलैमा काठमाण्डौ जान पाउने र आइतबार ढिलो गरी कार्यालय फकीए पनि हुने भएकोले कर्मचारीहरु सिन्धुपाल्चोक आउन रुचाउने गरेका हुन् ।

जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा शुक्रबार कर्मचारी टेबुलमा भेटिएन् । आज शुक्रबार कार्यालयको प्रमख प्रशासकिय अधिकृत सहित अन्य अधिकृत एवं लेखा शाखा, प्राविधिक शाखा, योजना शाखा लगाएतका शाखाका कोही पनि कर्मचारी थिएनन् । हिजो बिहीबारै अधिकाँश शाखा खाली भेटिएपछि सेवा लिन आएका जनताहरुले मेयर अमानसिं तामाङलाई आक्रोश समेत पोखेका थिए । ‘म आएर कार्यालयको सबै कोठामा चाहरीसकें ।’ व्यक्तिगत फर्म दर्ताको लागि आएका एक सेवाग्राहीले भने —‘तर कुनै पनि कोठामा कर्मचारी नभेटीँदा मेरो काम भएको छैन ।’

नगरपालिका त एउटा उदाहरण मात्रै हो । जिल्लाका अधिकाँश सरकारी कार्यालयहरुमा प्रमुखदेखि सामान्य कर्मचारी समेत सकेसम्म शुक्रबार विहानै काठमाण्डौ जाने गरेका छन् । आपसी सल्लाहमा कार्यालयको ढोका खोल्न केही कर्मचारी बस्ने गरेको भएपनि सबै शाखामा कर्मचारी नहुँदा सेवाग्राहीले आफ्नो काम पुरा गर्न पाँउदैनन् ।

शुक्रबारे कर्मचारीका कारण जिल्लाका सरकारी कार्यालयहरुमा सोमबारदेखि बिहीबारसम्म मात्रै पुर्ण सेवा प्रवाह हुन्छ । अझै केही कर्मचारी त सोमबार वा मंगलबार मात्रै कार्यालय आउने र विहीबारै काठमाण्डौ फर्कने समेत गरेका छन् । कर्मचारीहरुले जनप्रतिनिधिलाई समेत नटेर्ने गरेका गुनासो उनीहरुको छ । ‘कर्मचारीहरुले जनताको सेवाका लागि तलब खाएको उनीहरुले जनताको सेवा गर्नुपर्छ ।’ चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले भने —‘उनीहरुलाई काम गर्नको लागि गाली गर्न नमिलेकोले हामीले सम्झाइबुझाई गरेका छौैं ।’ आफुले कर्मचारीलाई सम्झाँउदा पनि उनीहरुले नटेरेको उनले गुनासो गरे ।

सिन्धुपाल्चोकको सदरमुकाम चौताराको प्रमुख नाका बन्देउमा शुक्रबार सरकारी गाडीहरुको लाइन नै लाग्ने गरेको छ । कार्यालयको काम भन्दा घर जाने हतारोले कर्मचारीहरु कहिले शुक्रबार आउला र काठमाण्डौ जान पाइएला भन्दै दिन कुरेर बस्ने गरेका हुन्छन् ।

  • कर्मचारी
  • चाैतारा साँगाचाेकगढी नगरपािलका
  • सिन्धुपाल्चाेक
  • प्रतिक्रिया दिनुहोस
    विशेष सम्बन्धि थप
  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • डब्लूएचओकाे महासभाका लागि स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

    डब्लूएचओकाे महासभाका लागि स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

  • जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

    जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

  • लोप हुने खतरामा फेरी लगाउने चलन

    लोप हुने खतरामा फेरी लगाउने चलन

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0