Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ९, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जनप्रतिनिधिको राजिनामाबारे के छ प्रावधान ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बिजय नेपाल २०७९ बैशाख ८, बिहिबार (१ महिना अघि) ५३ पटक पढिएको
जनप्रतिनिधिको राजिनामाबारे के छ प्रावधान ?

८ बैशाख, चौतारा ।

स्थानीय तह निर्वाचन २०७९ यही बैशाख ३० गते हुंदैछ । सो निर्वाचनको लागि बैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ ।

उक्त निर्वाचनमा सहभागी हुन चाहने उम्मेदवारले आफू कुनै सरकारी सुविधा प्राप्त पदमा भएमा बैशाख १० गतेभित्र सो पदबाट राजिनामा दिनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ । गत स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूले पनि बैशाख १० गतेभित्रै आफ्नो पदबाट राजिनामा दिइसक्नुपर्ने सिन्धुपाल्चोकका जिल्ला निर्वाचन अधिकारी विकाश रिजालले बताए ।

गाउँपालिका वा नगरपालिकाका प्रमुखले आफू पुनः उम्मेद्वार बन्ने भए उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुखसमक्ष राजिनामा पेश गरी स्वीकृत गराउनुपर्ने कानुनी प्रावधान छ । पुनः उम्मेद्वार नबन्ने हो भने राजिनामा गर्नु नपर्ने रिजालले बताए । वडा अध्यक्ष सहित वडा सदस्य तथा कार्यपालिका सदस्यहरूले समेत प्रमुख वा प्रमुख नभएमा उपप्रमुख समक्ष राजिनामा पेश गर्नुपर्नेछ ।

जिल्ला समन्वय समितिका सदस्य वा पदाधिकारीले पनि यो निर्वाचनमा उम्मेद्वार हुन चाहेमा प्रमुख समक्ष र प्रमुखले उपप्रमुख समक्ष राजिनामा दिनुपर्नेछ । १० गतेभित्र राजिनामा पेश नगरी उम्मेद्वारी दर्ता गराएमा सो उम्मेद्वारी बदर हुने सिन्धुपाल्चोक जिल्ला न्यायधिवक्ता एवम् मेलम्ची नगरपालिकाकी निर्वाचन अधिकृत निमा घिमिरेले बताइन् ।

उम्मेद्वार हुन चाहने जनप्रतिनिधिहरूले राजिनामा गर्दा आफूले राजिनामा पेश गर्नुपर्ने व्यक्तिले पहिले नै राजिनामा गरिसकेको अवस्थामा भने कानुन मौन रहेको छ । स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै नभएको वा एक जना मात्र भएको अवस्थामा भने कार्यपालिकालाई सम्बोधन गरेर कार्यालयको दर्ता फाँटमा राजिनामा पत्र दर्ता गरिएको पत्रको प्रतिलिपि उम्मेद्वारी दर्ताको समयमा पेश गर्नुपर्ने सिन्धुपाल्चोकका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताए ।  

प्रतिक्रिया दिनुहोस
स्थानीय तह निर्वाचन सम्बन्धि थप
  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

  • निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

  • बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0