Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाका उत्कृष्ट १० काम

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानामेलम्ची २०७९ बैशाख १४, बुधबार (३ हफ्ता अघि) १००९ पटक पढिएको
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाका उत्कृष्ट १० काम

२०७४ सालको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसक‍ो तर्फबाट उम्मेदवार भएका निमा ग्याल्जेन शेर्पाले अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

सो गाउँपालिकामा उपाध्यक्ष पदमा पनि कांग्रेसकै कोपिला पण्डितले जित निकाल्दा अधिकांश वडाको नेतृत्व समेत कांग्रेसकै पोल्टामा परेको थियो ।

नेपाली काग्रेसले हेलम्बुमा जितेर के गर्याे ??

१. दीर्घ रोगीको हकमा ७ सय ५३ वटै स्थानीय तहमध्ये पहिलो पटक दीर्घ रोगीहरुको पहिचान गरि निशुल्क औषधीको ब्यवस्था । जसले हजारौ दीर्घ रोगीहरु लाभान्वित भएको ।
२. दीर्घ रोगीहरुलाइ उनीहरुको रोग अनुसार निरन्तर घर घरमै पुगेर औषधी वितरण गर्ने गरेको ।
३. कोभिडको समयमा २ वटा चिकित्सकको गाउँपालिकाले ब्यवस्था गरि घर घरमै पुगी स्वास्थ्य जाँचको ब्यवस्था गरेको । ७ वटै वडामा पुगी आवश्यक परामर्श र कोरोनाबाट जोगिने उपायको बारेमा चिकित्सक सहित जनप्रतिनिधिहरु पुगी महामारीबाट बच्न र बचाउन भूमिका खेलेको
४. हेलम्बु प्रवेश गर्ने वडा न ४ स्थित तालामाराङमा ज्वरो नाप्ने थर
थर्मल गन सहित स्वास्थ्यकर्मीको टोली राखी कोरोनाबाट बच्नका लागि भूमिका खेलेको ।
५. मेलम्ची बाढी पछि गाउँपालिकाकै पहलमा कोरोनाबाट बच्न सबैलाइ खोपको लागि केन्द्र सरकारसँग पहल गरेको । देउवा नेतृत्वमा सरकार बनेपछि हेलम्बुमा १८ बर्ष पूरा भएका सबैलाइ खोपको ब्यवस्था गरेकाे ।
६. अक्सिजन सिलिण्डर सहित अस्थायी कोभिड अस्पताल निर्माण गरेको
७. सातवटै वडामा आइसोलेशन सेन्टर स्थापना गरि कोरोनाबाट बच्न र रोकथाम गर्न ३ सय जना राख्न सकिने ब्यवस्था गरेको । त्यो बेलाको कठिन समयमा कोरोना रोकथाममा अरु गाउँपालिका भन्दा एक स्टेप अगाडी बढेर प्रभावकारी भूमिका खेलेको ।
८. किशोरीहरुलाइ निशुल्क सेनेटरी प्याडको ब्यवस्था गरेको,
९. महिला स्वंयसेवीहरुलाइ थप प्रोत्साहन भत्ताको ब्यवस्था गरेको ।
१०. हेलम्बुमा ९८ प्रतिशत जनताले कोरोना विरुद्को अतिरिक्त डाेज खोप लगाइसकेको ।

  • हेलम्बु गाउँपालिका
  • प्रतिक्रिया दिनुहोस
    स्थानीय तह निर्वाचन सम्बन्धि थप
  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

  • निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

  • बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0