स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
४ साउन, भोताङ ।
बाँदरले बालीनाली सखाप पार्न थालेपछि सिन्धुपाल्चोकको पाँचपोखरि थाङ्पाल गाँउपालिका ३, भोताङले बाँदर धपाउन वडाका सबै घरलाई बाँदर धपाउन निम्तो दिएको छ ।
वडाले एक सुचना प्रकाशन गर्दै बाँदर धपाउनको लागि भोलि साउन ५ गते विहान ८ बजे वडाका प्रत्येक घरबाट १ जना व्यक्ति र कुकुर हुने परिवारले कुकुर समेत लिएर आउन अनुरोध गरेको छ । “बाँदर धपाओैं, बालीनाली बचाओैं” भन्ने अभियान नै सञ्चालन गरेर वडाले बाँदर धपाउन लागेको हो ।
“वडाका सबै टोलबाट बाँदरले बालीनाली नष्ट गरेको गुनासो आएपछि बाँदरलाई धपाएर खोला कटाउने योजना बनाएका छौँ । “वडाध्यक्ष निमाछिरिङ तामाङले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८