स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले इन्द्रावती र मेलम्ची खोलामा ह्युम पाइप राखेर अस्थायी पुल निर्माण को काम थालेको छ । खोलाको सतह अपेक्षित रुपमा नघटेपनि चाडपर्व नजिकिएपछि जोखिम मोलेर नै अस्थायी पुल निर्माण थालिएको नगरपालिकाले जनाएको छ ।
गत बर्षको बाढीले पक्कि पुलहरु बगाएपछि हिउँदमा अस्थायी रुपमा खोला वारपार गर्न ह्युम पाइप राखेर पुल निर्माण गरिएको थियो । बर्खा लागेपछि उक्त ह्युमपाइप झिकिए पछि मेलम्ची नगरपालिकाको ७,८ र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरीकले सास्ती खेप्दै आएका थिए । अस्थायी पुल निर्माण पछि स्थानीयलाई चाडपर्वको लागि आबश्यक सामाग्रि ढुवानी गर्न तथा मानिसहरुलाई आवत जावत गर्न सहज हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८