स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१०० जना युवालाई कफि बनाउन सिकाउदैं भोटेकोसी गाउँपालिका
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले १०० जना युवालाई कफि बनाउने (बारिस्टा) सीप प्रदान गर्न थालेको छ ।
पालिकाले बैशाख ६ गतेबाट रिस्त्रटो बरिस्ता कफि स्कुल प्रालिले युवाहरुलाइ २५ दिनसम्म तालिम दिनेछ ।
बैशाख ६ गतेबाट शुरु भएको पहिलो चरणको तालिममा ५० जना युवा सहभागी भएका छन् । यो तालिम सकिएपछि दोस्रो चरणमा पनि ५० जना युवा नै सहभागी भएर कुल १ सय जना युवाले सीप सिकेर दक्ष बन्ने गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले खुल्लापानालाई बताए ।
तालिमको लागि पालिकाले शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद शाखा मार्फत ८ लाख रुपैयाँ लगानी गर्नेछ ।
गाउँपालिकाले विपन्न महिला लक्ष्यित गरि साधारणसभा ब्युटिसियन तालिम समेत बैशाख ९ गतेबाट सञ्चालन गर्दैछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८