Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २१, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

किसानको लागि पनि रोजगारीको अवसर

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ १९, शनिबार (१ साल अघि)
किसानको लागि पनि रोजगारीको अवसर

१८ असार, काठमाडौं ।

विभिन्न सीप र योग्यता भएकाहरूको लागि रोजगारी अवसर प्राप्त हुनु नौलो कुरा हैन । तर बतास एग्रो प्रालिले किसानका लागि समेत रोजगारीको अवसर ल्याएको छ ।

बतास एग्रो प्रालिले किसान पदमा रोजगारीका लागि आवेदन माग गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयर चौरमा २०० रोपनी क्षेत्रफलमा गर्न लागिएको कृषी र पशुपालनका लागि १० परिवार अर्थात (श्रीमान/श्रीमती) का लागि रोजगारी आह्वान गरिएको हो ।

प्रतिपरिवार ३२ हजार रुपैयाँ मासिक तलब तोकिएको रोजगारीका लागि १० परिवार पनि विभिन्न जातीका हुनुपर्ने उल्लेख छ । जसअनुसार गन्धर्व, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ्ग मगर, ब्राह्मण, क्षत्री र नेवार परिवारका व्यक्तिहरुको आवश्यकता रहेको कम्पनीले जनाएको छ । यसका लागि उमेरको हद ४५ बर्ष तोकिएको छ ।

तलब सुविधाका रुपमा ३२ हजार रुपैयाँका साथमा बिमा, अतिरिक्त उपहार सुविधा र विशेष पनि छन् । जसअनुसार ७ लाख बराबरको दुर्घटना बिमा, ३ लाख बराबरको औषधी उपचार बिमा र ३ लाख ३० हजार बराबरको प्राकृतिक म्यादि जीवन बिमा सुविधा छ ।

अतिरिक्त उपहार सुविधामा घर पालुवा पशुपंक्षीदेखि जग्गा, विद्युतीय सामान, भान्साका सामग्री र सिरक डसनासम्मको सुविधा उपलब्ध गराइनेछ । विशेष सुविधा अन्तरगत मोटरसाइकल किन्न ५० प्रतिशत लगानी गरिदिने र बाँकी न्युनतम ब्याजमा किस्ताबन्दीको सुविधा छ । साझेदारी मान्यता अनुसार पशुपालनबाट प्राप्त हुने आम्दानीमा ६० प्रतिशत किसान परिवार र ४० प्रतिशत बतास एग्रो प्रालिलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
अबसर सम्बन्धि थप
  • कृषिगणनाको लागि ६ हजार कर्मचारी माग(दरखास्त सहित)

    कृषिगणनाको लागि ६ हजार कर्मचारी माग(दरखास्त सहित)

  • जनगणनाको डाटा इन्ट्री गर्ने कर्मचारी माग(सुचनासहित)

    जनगणनाको डाटा इन्ट्री गर्ने कर्मचारी माग(सुचनासहित)

  • शिक्षक सेवा प्राथमिक तहको विज्ञापन खुल्यो (सुचना सहित )

    शिक्षक सेवा प्राथमिक तहको विज्ञापन खुल्यो (सुचना सहित )

  • करिब ४७ हजार जनाको लागि रोजगारीको अवसर(सुचना र फारमसहित)

    करिब ४७ हजार जनाको लागि रोजगारीको अवसर(सुचना र फारमसहित)

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0