स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
८ जेठ, काठमाडौं ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले मध्यरातमा निर्वाचनको घोषणा गरकी छिन् । राष्ट्रपतिको कार्यालयद्वारा मध्यरातमा जारि विज्ञप्तिमा अहिलेको प्रतिनिधि सभा भंग गरि कात्तिक २६ र मंसिर ३ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने उल्लेख छ ।
हिजै साँझसम्म प्रधानमन्त्री बन्नको लागि बहुमत साँसदहरुको हस्ताक्षर सहित दावि पेश गरेका केपि शर्मा ओली । शेर बहादुर देउवा दुवैजनाको दाविमा उल्लेखित हस्ताक्षर दोहोरिएको भन्दै राष्ट्रपतिले दुवै दावी खारेज गरेकि थिईन् ।
त्यसपछि बसेको मन्त्रीपरिषद्को वैठकले प्रतिनिधि सभा भंग गरि निर्वाचनमा जाने निर्णय गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८