Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

ल्होसारमा सभामुख सापकोटाको शुभकामना

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ ३०, शुक्रबार (१ साल अघि) ८ पटक पढिएको
ल्होसारमा सभामुख सापकोटाको शुभकामना

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ल्होसारको अवसरमन शुभकामना दिएका छन् ।

सभामुख सापकोटाले तामाङ, शेर्पा, ह्योल्मो लगायतका नेपालका आदिवासी जनजातिहरुको मुख्य पर्व एवं नयाँ बर्ष, ‘२८५७ औं सोनाम ल्होछार’ र ‘२१४८ औं ग्याल्वो लोसार’को अवसरमा यी पर्व मनाउनु हुने सबैमा शुभकामना व्यक्त गरेका हुन् ।

“विविधतायुक्त जातीय उपस्थिति रहेको नेपालमा सबैको आ–आफ्नै संस्कृति, परम्परा र रितिरिवाज रहेका छन् । मौलिकता बोकेका चाड पर्वहरुले आफ्नै विशेषता र महत्व बोकेका छन् । यस्ता पर्वहरु विविधताभित्र देखिने मौलिकताका नमूना हुन् ।” सापकोटाले जारि गरेको शुभकामना सन्देशमा भनिएको छ- “बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसाँस्कृतिक देश नेपालमा यसरी मनाइने चाड पर्वले नेपालीबीचको आपसी सहिष्णुता, भातृत्व र सामाजिक एवं साँस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । हाम्रा मौलिक चाड पर्वहरुको संरक्षण र संबद्र्धन हामी सबैको साझा दायित्व हो ।”

सभामुख सापकोटाले शुभकामना दिदैं २८५७ औं सोनाम ल्होछार र २१४८ औं ग्याल्वो लोसारले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
धर्म/संस्कृती सम्बन्धि थप
  • त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

    त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

  • गाई काटेको आरोपमा ५ जना पक्राउ

    गाई काटेको आरोपमा ५ जना पक्राउ

  • बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित,  टीका कति बजे !

    बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित, टीका कति बजे !

  • चौतारामा पहिलोपटक कन्या पुजा

    चौतारामा पहिलोपटक कन्या पुजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0