Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २१, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

ऐतिहाँसिक गोल्मा भिमसेन जिर्णोद्वार हुँदै

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ १८, शुक्रबार (१ साल अघि)
ऐतिहाँसिक गोल्मा भिमसेन जिर्णोद्वार हुँदै

१८ असार, बाह्रविसे ।

पुरातत्व विभाग र पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका—८, मानेश्वाँराको गोल्मा भिमसेनको जिर्णोद्वार हुन थालेको छ । करिब ७५ लाखको लागतमा सो मन्दिरको जिर्णोद्वार भइरहेको हो ।

विंं.सं.१९११ सालसम्मको दस्तावेज भएको पुरात्वत्तिक इतिहाँस बोकेको सो मन्दिर पुरातत्व विभाग र पर्यटन मन्त्रलायको सहयोगमा जिणोद्वार हुन थालेको हो । मन्दिर जिर्णोद्वारको लागि पुरातत्व विभागबाट विनियोजित ६९ लाख बराबरको काम यसअघि नै सम्पन्न भइसकेको छ । सोही मन्दिर संरक्षणका लागि पर्यटन मन्त्रालयबाट विनियोजित ४ लाख रुपैंयाले मन्दिर संरक्षणको लागि पर्खाल लगाउने काम पनि हालसालै सम्पन्न भएको गोल्मा भिमसेन मन्दिर संरक्षण समिति अध्यक्ष गौरीशंकर नेपालले बताए ।

वि.सं. १८१५ मा नै काब्रो भन्ने रुखको फेदमा गोल्मा भिमसेन, बासुकी नाग र सेतीदेवीको पुजा गर्न थालिएको किम्बदन्ती रहेको स्थानीयको भनाइ छ । सोही समयमा तत्कालीन तालुकेले मन्दिरको संरक्षणको लागि ३० रोपनी खेत समेत दिएर गुठी बनाइएको छ । त्यसपछि लगातार पुजाआजा हुँदै आएको भएपनि वि.सं. १९११ सालमा तत्कालीत प्रधानमन्त्री जंगबहादुर राणा सोही मन्दीरको बाटो हुँदै दुगुनागढीबाट चिँनीया फौजसँग लडाँइ गर्न जाँदा सो मन्दीरमा भाकल गरेको र लडाँइ जितेर फर्केपछि मन्दिरमा नियमित पुजाआजा गर्न लगाइ ३० रोपनी थप खेतको व्यवस्था गरिदिएको लिखित दस्तावेज भेटिन्छ । सोही दस्तावेजको आधारमा सो मन्दिर ६९ लाख रुपैंयाको लागतमा पुरातत्व विभागले जिर्णोद्वार गरेको हो ।

मन्दिर जिर्णोद्वार सहित करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको सो स्थानलाई बहुपयोगी रुपमा पुर्वाधार विकास गर्ने योजना समेत समितिको छ । सो स्थानमा भवन निर्माण गरि अपाङ्गमैत्री तालिम केन्द्र, बालबाटीका, वृद्धवृद्धा आरामस्थल र प्राकृतिक विपत्तिमा परेकाहरुलाई अस्थाइ आवासको रुपमा समेत विकास गर्ने लक्ष्य उनीहरुको छ । त्यसको लागि पर्यटन मन्त्रालयबाट चालु आर्थिक वर्षमा ४ लाख रुपैंया विनियोजन गरि टेवा पर्खाल लगाउने काम समेत सम्पन्न भइसकेको छ । आवश्यक आर्थिक व्यवस्था भइ सोचेअनुरुपको पुर्वाधार निर्माण हुन सकेमा अपाङ्गता भएका आफुजस्ता व्यक्तिहरुलाई धेरै खुसी लाग्ने स्थानीय गोविन्द नेपालले बताए ।

मन्दिर धेरै नै पुरानो इतिहाँस बोकेको र आफुहरुले चिताएको कुरा प्राप्त भइरहेकोले आफुहरुलाई गोल्मा भिमसेनप्रति पुर्ण आस्था भएको स्थानियहरु बताउछन् । मन्दिर निर्माणको लागि केही जमिन समितिका अध्यक्ष नेपालले दान समेत दिएका छन् । नेपाल बन्धुहरु नै पुजारी भएर दैनिक रुपमा नियमित पुजा भइरहेको सो मन्दिरमा गुढीको जग्गा कमाउनेले पछिल्लो समय अन्न दिन थालेपछि भने संकटमा पर्दै गएको छ ।

पुरातत्व विभाग र पर्यटन मन्त्रालयले थप रकमको लागि आश्वासन समेत दिएको र सो रकममा अपुग जनस्तर वा संघसँस्थाबाट संकलन गरेरै भएपनि निर्माण पुरा गरिछाड्ने समितिको प्रतिवद्धता छ । सो मन्दिरको संरक्षणको लागि स्थानिय र प्रदेश सरकारले भने कुनै चासो नदिएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
धर्म/संस्कृती सम्बन्धि थप
  • मन्दिरको अतिक्रमित जग्गा फिर्ता ल्याई घेराबार गर्दै वडाध्यक्ष बस्नेत

    मन्दिरको अतिक्रमित जग्गा फिर्ता ल्याई घेराबार गर्दै वडाध्यक्ष बस्नेत

  • सिन्धुपाल्चोक तामाङ घेदुङको नेतृत्व प्रतापसिंलाई

    सिन्धुपाल्चोक तामाङ घेदुङको नेतृत्व प्रतापसिंलाई

  • लोपोन्मुख ‘खैँजडी लोकभजन र बालन’को संरक्षणमा चन्द्रप्रसादको समूह

    लोपोन्मुख ‘खैँजडी लोकभजन र बालन’को संरक्षणमा चन्द्रप्रसादको समूह

  • त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

    त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0