Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

१५ फोटोमा चौताराको गाइजात्रा(फोटो कथा)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र ७, सोमबार (९ महिना अघि) ९ पटक पढिएको
१५ फोटोमा चौताराको गाइजात्रा(फोटो कथा)

७ भदौ, सिन्धुपाल्चोक ।

सामान्य रुपमा आफन्त गुमाएका परिवारले पुजाआजा र दानदक्षिण गरेर औपचारीकता मात्रै दिएर मनाउँदै आइएको चौताराको गाइजात्रामा घिन्ताङ घिसी र लाखे नाचले रौनकता थप्न थालेको छ । सिन्धु नेवाः खलः ले बालबालीकालाई धिमेबाजा प्रशिक्षण नै दिएर सक्षम बनाएपछि यो सम्भव भएको हो ।

आफ्नो परिवारको मृतक सदस्यको सम्झनामा विभिन्न भेषभुषामा सजिएर यो जात्रामा सहभागी हुने गर्दछन् । एकवर्ष भित्र मरेका आफन्तको सम्झनामा गाईलाइ सिंगारेर सो गाइ दान गर्ने प्रचलनको रुपमा विकास भएको गाइजात्रा पर्व अहिले नेवार समुदायको संस्कृती प्रदर्शन गर्ने थलो समेत बनेको छ । नेवारका विभिन्न पहिरन र धिमे बाजाले यसको रौनकता थप्ने गरेको स्थानिय एवम् नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतीले बताए । ‘संस्कृती नै समाजको पहिचान भएकोले यसको जगेर्ना गर्दै नयाँ पुस्तालाई संस्कृती हस्तान्तरण गर्नु पनि जरुरी छ ।’

भक्तपुरको नेवार समुदायमा प्रचलित धिमे बाजा संस्कृती चौताराको नेवार समुदायले समेत प्रयोगमा ल्याएका हुन् । चारबर्ष अघिदेखि भक्तपुरबाट प्रशिक्षक ल्याएर चौतारामा यसको प्रयोग हुन थालेको हो । यो नाचमा सहभागी हुनको बालबालीका तथा अभिभावकहरु उत्सुक भएकोले जनशक्तीको अभाव हुन पाएको छैन । हालसम्म एक सय ८ जनाले तालिम लिइसकेको भएपनि उनीहरुको खर्च र बाजा व्यवस्थापन गर्नको लागि आर्थिक रुपमा भने चुनौतीको रुपमा रहेको छ सिन्धु नेवा खलःका सदस्य एवम् धिमे बाजा उपसमितिका संयोजक हरिगोपाल श्रेष्ठले बताए । चौतारामा रहेका नेवार सहित अन्य जातजातीका बालबालीकाले समेत यो बाजा बजाउन सिकेको र यसले एक आपसमा जातीय सहिष्णुता कायम राख्न समेत मद्दत गरेको उनले बताए ।

यस्ता संस्कृतीको संरक्षण गर्नसकेमा मात्रै देश विदेशमा आफ्नो पहिचान जोगाएर राख्न सकिने जानकारहरु बताउछन् । यस्ता संस्कृती संरक्षण गर्न स्थानीय तहहरुबाट समेत प्रयास हुदैं आएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले समेत नेवारी संस्कृती संरक्षणका लागि विभिन्न योजनाहरु लागु गरीरहेको छ । सबै खाले धर्म र संस्केतीको संरक्षण गर्न नगरपालिकाले सहया्ग समेत गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिका ५का वडाध्यक्ष नरमान श्रेष्ठले बताए ।

बहुल धर्म र संस्कृतीले भरिपुर्ण मुलूकमा यस्ता सबै कला र संस्कृतीको संरक्षण गरिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
धर्म/संस्कृती सम्बन्धि थप
  • त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

    त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

  • गाई काटेको आरोपमा ५ जना पक्राउ

    गाई काटेको आरोपमा ५ जना पक्राउ

  • बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित,  टीका कति बजे !

    बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित, टीका कति बजे !

  • चौतारामा पहिलोपटक कन्या पुजा

    चौतारामा पहिलोपटक कन्या पुजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0