Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

चौतारामा पहिलोपटक कन्या पुजा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र १४, सोमबार (१ साल अघि)
चौतारामा पहिलोपटक कन्या पुजा

१४ भदौ, चौतारा ।

धार्मीक रुपमा विविधता रहेको नेवार जातीले यो वर्षदेखि चौतारामा कन्या पुजा गरेको छ । रजस्वला नभएका कन्याको पूजा गर्दा सुख प्राप्त हुने धार्मिक विश्वासका साथ सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक कन्या पूजा गरिएको हो ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा चौताराको पुरानोबजारमा रहेको गणेश मन्दिर परिषरमा कन्याहरुलाई आसन गराएर दर्शनार्थीहरुमार्फत ती कन्याहरुलाई पूजाआजा गरिएको छ । ‘पहिलो पटक गरिएको यो पूजामा २५ कन्याहरुको सहभागिता रहयो’, नेवाःदेय दबुः चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ५ का अध्यक्ष ध्रुबलाल श्रेष्ठले भने– ‘कोरोनाको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यो वर्ष थोरैको संख्यामा कन्या पूजा गरिएको हो ।’ आगामी वर्ष संक्रमणको जोखिम कम भए व्यापक रुपमा कन्या पूजा गरिने उनले बताए ।
धार्मिक मान्यतासँगसँगै सामाजिक संस्कारलाईलाई समेत टेवा पुर्याउनेने हेतुले कन्या पूजाको प्रारम्भ गरिएको उनको भनाई छ । ‘धार्मिक मान्यता त एकातर्फ छँदैछ, अर्कोतर्फ लैंगिक हिंसा, बालहिंसाको अन्त्य गर्न पनि यो पूजाको सुरुवात गरेका हौं’, श्रेष्ठले भने– ‘छोरीहरुलाई पूजा गर्नुपर्छ, हिंसा गर्नुहुँदैन भन्ने सन्देश दिनु हाम्रो मूल उद्देश्य हो ।’ कन्या पूजा गर्दा छोरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने श्रेष्ठको भनाई छ ।

यस पर्वमा कन्याहरुलाई उच्च सम्मान स्वरुप पुजिने गरिन्छ । भोक भोकै बसेर कन्या पूजा गर्दा कन्याहरुलाई केही रोग नलाग्ने र आफूहरुले आटेको काम पूरा हुने विश्वासका साथ कन्या पूजा गरेको भक्तजनहरु बताउछँन् । नेवारी समुदायमा वेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतिक मानि पूजा गरिन्छ । पर्वमा कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या, किचकन्या मानव कन्याका भेषमा आउने भएकाले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरीमाईको कुमारी मानी पूजा गरेमा मोक्ष प्राप्त हुने जनविश्वाससमेत रहदै आएको छ ।

मौलिक बाजागाजासहित कन्याहरुलाई पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट लगायतका सामान दान दक्षिणा र भोजन गराई पुजिने गरिन्छ । चौतारामा पहिलोपटक मनाईएको कन्या पूजाको आयोजना नेवाःदेय दबुः वडा नं. ५ समिति र नेवाः मिसा देय दबुः जिल्ला समितिले गरेको नेवाः मिसा देय दबुःको जिल्ला अध्यक्ष सीतादेवी श्रेष्ठले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस
धर्म/संस्कृती सम्बन्धि थप
  • मन्दिरको अतिक्रमित जग्गा फिर्ता ल्याई घेराबार गर्दै वडाध्यक्ष बस्नेत

    मन्दिरको अतिक्रमित जग्गा फिर्ता ल्याई घेराबार गर्दै वडाध्यक्ष बस्नेत

  • सिन्धुपाल्चोक तामाङ घेदुङको नेतृत्व प्रतापसिंलाई

    सिन्धुपाल्चोक तामाङ घेदुङको नेतृत्व प्रतापसिंलाई

  • लोपोन्मुख ‘खैँजडी लोकभजन र बालन’को संरक्षणमा चन्द्रप्रसादको समूह

    लोपोन्मुख ‘खैँजडी लोकभजन र बालन’को संरक्षणमा चन्द्रप्रसादको समूह

  • त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

    त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0