Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

गाई काटेको आरोपमा ५ जना पक्राउ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ कार्तिक २४, बुधबार (१ साल अघि)
गाई काटेको आरोपमा ५ जना पक्राउ

२४ कात्तिक , चौतारा ।

राष्ट्रिय जनावर गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट ५ जना पक्राउ परेका छन् ।

गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे -९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला बाह्रबिसे ९ का ३२ वर्षीय अर्जुन बहादुर थामी, ३० वर्षीय राजकुमार थामी, त्रिपुरासुन्दरी २ का ३० वर्षीय भिम बहादुर थामी, ३४ वर्षीय दिल बहादुर थामी र १९ वर्षीय विजय थामी रहेका छन् ।

स्थानीय मान बहादुर थामीको बारीमा गाँउकै अर्जुन बहादुर थामीको गाई निजहरुले मानिसहरु मिली काटी मासु भाग लगाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा तत्काल प्रहरी टोली खटी गई उल्लेखित मानिसहरुलाई मासु भाग लगाई रहेकै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनिहरुलाइ सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई पशुपन्छी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस
धर्म/संस्कृती सम्बन्धि थप
  • लोपोन्मुख ‘खैँजडी लोकभजन र बालन’को संरक्षणमा चन्द्रप्रसादको समूह

    लोपोन्मुख ‘खैँजडी लोकभजन र बालन’को संरक्षणमा चन्द्रप्रसादको समूह

  • त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

    त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

  • बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित,  टीका कति बजे !

    बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित, टीका कति बजे !

  • चौतारामा पहिलोपटक कन्या पुजा

    चौतारामा पहिलोपटक कन्या पुजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0