Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर २२, बुधबार (५ महिना अघि) ४० पटक पढिएको
त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मुर्ती चोरी

२२ मंसिर, तौथली ।

सिन्धुपाल्चोक जिल्लाको प्रशिद्द धार्मिक स्थल त्रिपुरासुन्दरी माइ मन्दिरको मुर्ती चोरी भएको छ । करिब एक सय वर्ष पुरानो भगवतीको मुर्ती सहित कलश र अन्य दुइवटा विष्णुको मुर्ती समेत चोरी भएको हो ।

नेवार भाषाको उद्गम स्थल समेत मानिने त्रिपुरासुन्दरी गाँउपालिका ५ को तौथली बजारमा रहेको सो मन्दिरबाट तीन वटा मोटरसाइकलमा मध्यरातमा आएका अज्ञात व्यक्तिहरुले मुर्ती चोरेर लगेको आशंका लागेको गाँउपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । मंगलबार राती करिब २ बजे तीनवटा मोटरसाइकलमा केही अन्जान युवक तीव्र वेगमा मोटरसाइकलमा मन्दिरमा आएको स्थानीयहरूले देखेको र बिहानको नियमीत पूजापाठ गर्न जाँदा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका उनले बताए ।

‘प्राचीन महत्व बोकेका दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो’ उनले भने —‘स्थानीय र प्रहरी मिलेर चोरको सबैतिर खोजी भइरहेको छ ।’ त्रिपुरासुन्दरी देवी मन्दिरबाट मूर्ति कलशसँगै स्थानीयको तीनवटा मोटरसाइकल चोरी भएको र त्यसमध्ये तल्लो बजारछेउमा एउटा मोटरसाइकल फेला परेको वडाध्यक्ष विष्णुलाल श्रेष्ठले बताए ।

२०७२ सालको भूकम्पले मन्दिर भत्काएपछि टहरा बनाएर महादेवीको पुरानो मूर्ति, गरगहना सुरक्षित राखिँदै आएको थियो । अहिले पुरातत्व विभागले सो मन्दिर पुनर्निमाण गरिरहेको छ । हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने ललित त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बली फूलपातीबाट सुरु हुन्छ ।

  • तौथली
  • त्रिपुरासुन्दरी मन्दिर
  • मुर्ती चोरी
  • प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृती सम्बन्धि थप
  • गाई काटेको आरोपमा ५ जना पक्राउ

    गाई काटेको आरोपमा ५ जना पक्राउ

  • बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित,  टीका कति बजे !

    बडादशैंको सम्पूर्ण साइतहरु प्रकाशित, टीका कति बजे !

  • चौतारामा पहिलोपटक कन्या पुजा

    चौतारामा पहिलोपटक कन्या पुजा

  • १५ फोटोमा चौताराको गाइजात्रा(फोटो कथा)

    १५ फोटोमा चौताराको गाइजात्रा(फोटो कथा)

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0