Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

क. माधवकुमार नेपाललाई कृष्णराज श्रेष्ठको खुल्लापत्र

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ फागुन १३, बिहिबार (१ साल अघि)
क. माधवकुमार नेपाललाई कृष्णराज श्रेष्ठको खुल्लापत्र

क. माधवकुमार नेपालसंग मेरो केही जिज्ञासा

भत्काउने, बिगार्ने, तोडफोड गर्ने र हत्या हिंसा गर्ने संस्कारबाट आएको प्रचण्डजिलाई त म केही भन्न चाहान्न । किनभने कसैको सुझाव र सल्लाह सुन्ने धैर्यता उनीसंग छैन । माधव नेपाल मेरो आदरणिय नेता हुनुहुन्छ । उहां कै सल्लाह सुझाव र नेतृत्वमा मैले २०५० सालदेखि काम गर्दै आइरहेको हुँ । जङ्गल पसेर तोडफोड मच्चाइ रहेका माओवादिहरुलाई तपाईं कै ठुलो प्रयासले शान्ति प्रक्रियामा ल्याउनु भएको हो । विगतको तपाईंको योगदानलाई हामी कहिले पनि भुल्दैनौ । नेकपा एमाले पार्टी निर्माण गर्ने सवालमा जननेता मदन भण्डारी र तपाईंको अहम भुमिका रहेको थियो ।

जननेता मदन भण्डारीको षड्यन्त्रपूर्ण हत्या पछि पार्टीको नेतृत्वमा तपाईं लामो समय रहनु भयो । त्यसपछि झलनाथ खनाल एक कार्यकाल र अहिले प्रधानमन्त्री के.पि. ओलि नेतृत्वमा हुनुहुन्छ । उहांलाई नेतृत्वमा विगतको महाअधिवेशनबाट तपाईं हामिले नै ल्यायका हांै । किनभने यो महाअधिवेशनको फैसला हो ।

अहिले तपाईं आफैले बनायको एमाले रुपि सुन्दर घरलाई तहसनहस गर्न विध्वंसकारिसंग मिल्न किन जानू भयो ? आफ्नो सुन्दर घरमा आफैले आगो लगायर आफ्नै पार्टीको नेता प्रधानमन्त्री के पि ओलि लाई हटायर कांग्रेसका नेता देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव लियर किन चाकडिमा जानू भयो ? के तपाईं लाई के पि ओलि भन्दा देउवा नै मन परेको हो ? यदि हो भने किन कम्युनिस्ट बनेर बस्नु भो, कांग्रेस नै भए के होला ? तपाईंको यो तरिकाले देश उंधोगतिमा गइ २०५२ कै अवस्था सृजना हुंदैन र ? यस्तो घटिया काम आफंै गर्ने अनि अरुलाई प्रतिगमनकारी भन्न लाज भएन ? आफु उल्टो गतिमा हिंड्ने अनि प्रतिगामी अरुलाई भन्ने कहांसम्मको न्यायोचित हो जवाफ दिनुस त ।

तपाईंको यो क्रियाकलापले दशकौंदेखि तपाईंको झोला बोकेर पार्टिमा लागेका म जस्तो कार्यकर्ता को मन नभांचिय कस्को भांचियला ? तपाईंलाई मैले २०४२ साल देखि चिनेको हुं । त्यस समय तपाईं शिक्षक फांट हेर्ने पार्टीको इन्चार्ज हुनुहुन्थ्यो । मदन भण्डारी, के पि ओलि, झलनाथ खनाल लगायतका नेताहरु लाई मैले २०४७ सालको परिवर्तन पछि मात्र दोहोरो चिनेको हुं ।
अहिले तपाईंको यो व्यवहारले म जस्ता हजारौ तपाईंका कार्यकर्ताहरु को मन नमिठोसंग भांचियको छ । तपाईंसंग थोरै मात्र चेतना भए आफ्नो घर फर्कनोस र भत्काउनु भयको आफ्नो घर बनाउनुहोस हामी साथ दिन तयार छौं । अन्यथा भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ कांध थाम्न सकिन्न । अझै पनि कतिपय कार्यकर्ताहरु भ्रममा छन । जो जो भ्रममा हुनुहुन्छ भ्रममुक्त भै आफ्नो घर मर्मत गर्न एक जुट हुन आह्वान गर्दछु । होइन भने के गर्छस मंगले आफ्नै ढंगले ………………….।
( कृष्णराज श्रेष्ठ लामो समय तत्कालीन नेकपा एमालेको जिल्ला तहको नेतृत्वमा रही साँसद समेत भइसकेका नेता हुन् ।)

  • क. माधवकुमार नेपाल
  • कृष्णराज श्रेष्ठ
  • खुल्लापत्र
  • खुल्लापाना
  • प्रतिक्रिया दिनुहोस
    विचार/अन्तरवार्ता सम्बन्धि थप
  • लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

    लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

  • सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

    सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

  • युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

    युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    जलवायु परिवर्तन असर न्युनिकरणका लागि हेलम्बुमा साथसाथैको हातेमाले

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0