स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२१माघ, हेलम्बु ।
सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुको शेर्माथाङ हिउँले छोपिएको छ । हिउँको घुम्टोमा लुकेको शेर्माथाङ एकदमै सुन्दर देखिएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङ सहित सो गाउँपालिकाका अधिकाँश उच्च क्षेत्र हिउँले ढाकिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
हेलम्बुबाहेक सिन्धुपाल्चोकका पाँचपोखरि, ओखरेनि, मुढे, शिलढुङ्गा, गुफाडाँडा, छगाम लगाएको क्षेत्रमा समेत हिमपात भएको छ ।
तस्बिर: थिलेन ह्योल्मो, शेर्माथाङ
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८