Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

नेपालमा कालो धान खेतीको संभावना कति ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ फागुन २१, शुक्रबार (२ साल अघि)
नेपालमा कालो धान खेतीको संभावना कति ?

कालो धान अर्थात ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो ।

एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता कालो धानमा रहेको कृषि विज्ञहरू बताउछन् । अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषण तत्वका कारण कालो चामलको भात पचाउन सकिँदैन ।

पकाउनुअघि दुई घन्टा भिजाएरमात्रै पकाउनुपर्ने र भिजाएको पानीलाई सर्वतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने कृषि विज्ञ केदार बुढाथोकीको भनाई छ ।

प्रतिकेजी ७ सय रुपैयाँ मूल्य रहेको कालो चामलको मूल्य यस वर्ष अझै बढ्ने अनुमान गरिएको छ । स्वास्थ्यवद्र्धक भएकाले यो धान स्थानीय र राष्ट्रिय बजारमा बिक्री हुनुका साथै अन्तर्रा्ष्ट्रिय बजारमा पनि यो धानको माग बढ्दै गएको छ ।

कालो धानको खेती अरु धानको खेती सरह नै गर्नै गरिन्छ । अचेल कालो चामलका धेरै जातहरु उपलब्ध भए पनि चिनिया कालो चामल बढी प्रचलित छ ।

१.नेपालमा कालो धानको प्रवेश :

नेपालको जमिनमा यो धानले प्रवेश गरेको चार पाँच वर्ष मात्र भएको छ। स्थानीय जात सरह नै फल्ने यो धान नेपालमा स्थानीयकरण भइसकेको छ।एसआरआई पद्धतिबाट धान रोप्ने हो भने झन्डै अरू धानभन्दा दोब्बर उत्पादन हुन्छ। यो धान अरयाज स्याटीभा जातिअन्तर्गत ज्यापोनिक समूहमा पर्छ।

यो प्रजातिअन्तर्गत विभिन्न २० उपप्रजातिहरू पाइन्छ :

यो चामल एसियन उत्पादन हो। किनकि रेडियो कार्बन डेटिङबाट प्रमाणित भएअनुसार यो ब्ल्याक राइस आजभन्दा आठ हजार दुई सयदेखि १३ हजार वर्षपहिलो चीनमा खेती गरिएको भन्ने भनाइ छ।तर आधिकारिक पुष्टि भइसकेको छैन। मध्यनियोलियिक समयतिर नै एसिया, युरोपलगायतका महाद्वीपमा खेती गरिएको भन्ने भनाइ पनि रहेको छ।

चीनको याङ्त्से नदी तथा पर्लस नदी उपत्यकामा पाँच हजार बीसीतिर खेती भएको र दक्षिणपूर्वी एसिया मा चार हजार तीन सय ५० बीसीतिर विस्तार भएको भन्ने भनाइ पनि रहेको छ । पछि भियतनाम र भारतको बेलान र गंगा नदी आसपासमा खेती भएको पाइन्छ।

यो चामल संसारभर उत्पादन भएको छ । जापान, थाइल्यान्ड, इन्डोनेसियालगायत थुप्रै देशमाभएको खेती भई आएको छ भने चीनमा ६७ प्रतिशत खेती हुने गरेको छ।यो धान अत्यन्त महँगो छ। अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार प्रतिकिलो ८ देखि २५ डलरमा खरिद बिक्रीभइरहेको छ।

२ . कसरी खाने ?

यो धानको चामलमा बढी प्रोटिन हुन्छ। यो चामल मात्रै पकाएर खाने भन्दा पनि अन्य धानमा मिसाएर खाँदा राम्रो हुन्छ। यो चामल मात्रै पचाउन गाह्रो पर्छ, १० भाग चामलमध्ये एक भाग यो चामल मिसाउँदा राम्रो हुन्छु ।

यो चामलप्रति व्यक्ति एक छाकमा १५ ग्रामभन्दा बढी खाँदा अपच हुन्छ। अन्य चामलमा यो मिसाउँदा यसलाई ८ घण्टा भिजाउनुपर्छ। यसको चौलानीमा समेत धेरै पौष्टिक हुन्छ। चौलानी कि सर्वतको रुपमा खाने कि त त्यही भातमा हाल्ने गर्नुपर्छु ।

३.यो चामलमा के – के पोषक तत्वहरु पाइन्छ त?

कालो चामलमा पाइने पोषक तत्वहरु प्रतिएक सय ग्राम कालो चामलमा एलानाइन ०. ४३७ ग्रा, आरजिनाइन ०.५६९ ग्रा, खरानी १.२७ ग्रा., एस्पारटीक एसिड ०.७०२ ग्रा., क्याल्सियम ३३ मि.ग्रा, पाइन्छ।

त्यस्तै कार्बोहाईड्रेड ७६.१७ ग्रा, तामा ०.२७७ मि ग्रा, सिस्टाइन ०.०९१ ग्रा., शक्ति ३६२ किलोक्यालोरी, मोनोस्याचुरेटेड फ्याट्टी एसिड ०.९७१ ग्रा., पोलिस्याचुरेटेड फ्याट्टी एसिड ०.९५९ ग्रा, स्याचुरेटेड फ्याट्टी एसिड ०.५३६ ग्रा।, खाद्य रेशा ३.४ ग्रा, डायटरी फोलेट इक्वीभ्यालेन्ट २० माइक्रोग्राम पाइन्छ।

खाद्य फोलेट २० माइक्रोग्राम, ल्गुटामिक एसिड १.५२८ ग्राम, ल्गाइसाइन ०.३६९ ग्राम, हिस्टीडाइन ०.१९० ग्राम, आइरन १.८० मिलिग्राम र आइसोल्युसाइन ०.३१८ ग्राम पाइन्छ।
एक सय केजी चामलमा ल्युसाइन ०.६२० ग्राम, लाइसिन ०.२८६ ग्राम, म्याग्नेसियम १४३ मिलिग्राम, म्यान्गानिज ३.७४३ मिलिग्राम, मिथियोनाइन ०.१६९ ग्राम, नियासिन ४.३०८ मिलिग्राम, प्यान्टोथेनिक एसिड १.४९३ मिलिग्राम, फेनाइलअलानाइन ०.३८७ ग्राम, फोसफोरस २६४ मिलिग्राम, पोटासियम २६८ मिलिग्राम, प्रोलाइन ०.३५२ ग्राम पाइन्छ।

प्रोटिन ७.५० ग्राम, राइबोफ्ल्याविन ७.५० ग्राम, सेराइन ०.३८८ ग्राम, सोडियम ४ मिलिग्राम, थायामिन ०.४१३ मिलिग्राम, थ्रेओनाइन ०.२७५ ग्राम, जम्मा लिपिड २.६८ ग्राम, ट्रिप्टोफान ०.०९६ ग्राम, टाइरोसाइन ०.२८१ ग्राम, भायलाइन ०.४४० ग्राम, विटामिन बी–६ ०.५०९ ग्राम, पानी १२.३७ ग्राम, जिङ्क २.०२ ग्राम पाइन्छ।

विदेशी मुद्रा आर्जन गर्ने मुख्य वाली :

२२ सय मिटर उचाइसम्म यो धान फल्छ, धुले व्याडमा विउ लगाउन सकिन्छ। यो हाम्रो देशैभर उत्पादन हुन सक्छ । यो धान विदेशी मुद्रा आर्जन गर्ने मुख्य कृषि वाली हुन सक्छ ।

स्रोत: इन्टरनेटबाट

  • black rice
  • कालो धान
  • कृषि
  • खुल्लापाना
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • कृषकलाई उन्नत जातको बाख्रा वितरण

    कृषकलाई उन्नत जातको बाख्रा वितरण

  • ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामग्री र मर्मत तालिम

    ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामग्री र मर्मत तालिम

  • रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

  • कुविण्डेमा शितभण्डार निर्माणका लागि ठेक्का आह्वान

    कुविण्डेमा शितभण्डार निर्माणका लागि ठेक्का आह्वान

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0