Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ चैत्र १५, बुधबार (२ महिना अघि)
रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

किसानलाई खेति लगाउने समयमा सधैं रासायनिक मलको अभाव हुने भएपछि सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ५, सुनखानीमा उद्यमशील साना किसान कृषि सहकारी संस्था स्थापना गरिएको छ । कृषि सामग्री संस्थान तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट रासायनिक मलको आपूर्ति गरि वितरण गर्नको लागि कृषि सहकारी अनिवार्य भएपछि सो संस्था स्थापना गरिएको हो ।

चैत १५ गते बुधबार सहकारी संस्थाको कार्यालय स्थापना गर्दै प्रमुख अतिथि गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठले सहकारीबाट काम गरेका गरिबी हटाउन सकिने बताए । बैंक तथा लघुवित्त संस्थाबाट ऋण लिँदा तिरिएको सेवा शुल्क तथा ब्याज अरुले नै पाउने तर सहकारीमा ऋण लिँदा तिरिएको ब्याज तथा सेवा शुल्क पनि आफैंले फिर्ता पाउने उनले बताए । सहकारीमा जम्मा भएको रकमबाट सहकारीकै सदस्यहरुको आयआर्जन वृद्धिमा प्रयोग गरिने हुनाले यसलाई गरिबको बैंकको रुपमा लिदैं बचत तथा ऋणको कारोबार गरी आयआर्जन बढाउनुपर्ने उनले बताए ।

मलकै अभावमा लगाएको बालीमा उत्पादन घट्दै गएपछि गाउँमा खेति बाँझै छाड्ने क्रम बढ्न थालेपछि यसको समाधानका लागि संस्था स्थापना गरिएको संस्थाका अध्यक्ष बलबहादुर भुजेलले बताए । स्थानीय किसानहरूको नेतृत्वमा किसानहरुकै लागि स्थापना गरिएको यस संस्थाले आगामि दिनमा रासायनिक मल वितरण गर्नुका साथै सदस्यहरुलाइ सहुलियत ऋण तथा विउविजन र कृषि सामग्री समेत वितरण गर्ने योजना रहेको अध्यक्ष भुजेलले बताए । संस्थामा शेयर सदस्यको संख्यामा वृद्धि गर्दै संस्थालाई विकास गर्दै लैजाने उनले बताए ।

सहकारी संस्थाको कार्यालय स्थापना कार्यक्रममा बक्ताहरुले रासायनिक मल मात्रै नभइ गाईभैंसीको मलमुत्रको सदुपयोग गर्दै कृषि उत्पादन बढाउन पर्ने कुरामा समेत जोड दिए । सहकारी मार्फत आफ्नो आयआर्जन बढाउन विभिन्न सिपमुलक तालिमहरु समेत सञ्चालन गर्ने उनिहरुले बताए । सबैका लागि एक र एकका लागि सबेै भन्ने सहकारी सिद्धान्तको आधारमा सहकारी अगाडि बढ्ने उनिहरुले विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा सुनकोसी गाउँपालिका वडा नंं. १,३,४र ५ का वडाध्यक्ष क्रमशः कुमार शाहि, ईश्वर तामाङ , भोजराज श्रेष्ठ र जालबहादुर लामा, हिरालाल भुजेल, बिन्दा आचार्य, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

२०७९ साल पुस २९ गते सुनकोसी गाउँपालिकाको कार्यालयमा दर्ता भएको सहकारीमा हालसम्म ३ सय भन्दा धेरै जना सदस्य रहेका छन् ।

  • सहकारी
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामग्री र मर्मत तालिम

    ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामग्री र मर्मत तालिम

  • कुविण्डेमा शितभण्डार निर्माणका लागि ठेक्का आह्वान

    कुविण्डेमा शितभण्डार निर्माणका लागि ठेक्का आह्वान

  • २ महिनादेखि तातोपानी भन्सारमै थन्कियो १० हजार बोरा मल

    २ महिनादेखि तातोपानी भन्सारमै थन्कियो १० हजार बोरा मल

  • किसानलाई मल तुरुन्त व्यवस्था गर्न सभामुखको निर्देशन

    किसानलाई मल तुरुन्त व्यवस्था गर्न सभामुखको निर्देशन

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0