Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १७, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकका स्थानीय तहमा तोकिए मतदान अधिकृत (खुल्लासुची)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ चैत्र १३, आईतबार (१ साल अघि)
सिन्धुपाल्चोकका स्थानीय तहमा तोकिए मतदान अधिकृत (खुल्लासुची)

१३ चैत, चौतारा ।

आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको हो ।


जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका ज्येष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकिएको छ ।


आयोगले यही चैत मसान्तदेखि वैशाख २ गतेसम्म सबै निर्वाचन अधिकृतलाई चुनावका लागि अभिमुखीकरण तालिम पनि दिइने जनाएको छ । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सिन्धुपाल्चोकका १२ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तोकेको छ ।


सिन्धुपाल्चोकमा तोकिएका निर्वाचन अधिकृतहरूः
१ चौतारा साँगाचोकगढी नगरपालिकाः माननीय जिल्ला न्यायाधीश चन्द्र प्रकाश तिवारी
२ मेलम्ची नगरपालिकाः  जिल्ला न्यायाधिवक्ता नीमा घिमिरे
३ बाह्रबिसे नगरपालिकाः  जिल्ला अदालतका स्रेस्तेदार राजेन्द्रप्रसाद वाग्ले
४ इन्द्रावती गाउँपालिकाः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सृजना तिवारी
५ हेलम्बु गाउँपालिकाः  भूमि ब्यवस्था मन्त्रालयका उपसचिव गुणराज श्रेष्ठ
६ पाँचपोखरी थाङ्पाल गाउँपालिकाः संघीय मामिला मन्त्रालयका उपसचिव कृष्ण प्रसाद सुवेदी
७ जुगल गाउँपालिकाः मालपोत कार्यालय, सिन्धुपाल्चाेकका प्रमुख चण्डीराज कोइराला
८ बलेफी गाउँपालिकाः भूमि ब्यवस्था तथ अभिलेख विभागका उपसचिव स् रोशन शंकर घिमिरे
९ सुनकोशी गाउँपालिकाः कृषि मन्त्रालयका उपसचिव बिन्दा आचार्य
१० लिशंखुपाखर गाउँपालिकाः राजश्व न्यायाधीकरणको उपसचिव महेन्द्र बहादुर कार्की
११ त्रिपुरासुन्दरी गाउँपालिकाः महालेखा कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य
१२ भोटेकोशी गाउँपालिकाः सह महान्यायाधिवक्ता कार्यालयका उप न्यायाधिवक्ता खणिन्द्रराज कटुवाल

[dflip id="4272" ][/dflip]

 

प्रतिक्रिया दिनुहोस
स्थानीय तह निर्वाचन सम्बन्धि थप
  • १० मत पनि नल्याउने प्रमुख पदका २० उम्मेद्वार

    १० मत पनि नल्याउने प्रमुख पदका २० उम्मेद्वार

  • यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

    यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार
    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0