Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

नगरको मेयरमा राजेन्द्र शर्माको पल्ला भारी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ चैत्र २७, आईतबार (१० महिना अघि)
नगरको मेयरमा राजेन्द्र शर्माको पल्ला भारी

२८ चैत, काठमाडौं ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा इलाम नगरपालिकामा पनि भावी उमेदवारहरुको चर्चा परिचर्चा सुरु हुन थालेको छ । नगरमा मुख्यत: काङ्ग्रेस र एमालेनै प्रतिस्पर्धी रहेका छ्न ।

काङ्ग्रेसबाट मेयरमा राजेन्द्र शर्मा ,खगेन्द्र देबान र केदार थापाको नाम चर्चामा आएसँगै नेकपा एमालेबाट धिरेन चेम्जोङ , कृष्ण श्रेष्ठ र नरेन्द्रनाथ भट्टराईकोे नाम चर्चामा आएको छ । उता माओवादीबाट प्रभाष शर्माको नाम पनि चर्चा चल्न थालेको छ । यस्तै अन्य दलले पनि आफनो उम्मेद्धारी रहने दाबी गर्दै आएका छन् तर उम्मेद्धारको नाम भने बाहिर ल्याएका छैनन् ।

आकाक्षींहरुले आ-आफ्नो उम्मेद्धारी दाबी गरिरहदा इलाममा भने काग्रेश नेता राजेन्द्र शर्माको नामले नगरमा चर्चा कमाएको छ । चुनाब आउन केही दिन मात्र बाँकी छ । दलका नेता तथा कार्यकर्ता यतिबेला मतदाताका घरघर धाउन ब्यस्त देखिन्छन् । केही बिकासका नारा घन्काउदै घरघरमा पुगेका छन् त कोही पुरा गर्नै नसकिने आस्वासन बाडिरहेका भेटिन्छन् । तर यतिबेला इलामको हरेक चोकदेखी किसानका बारी बारीमा कांग्रेसका राजेन्द्र शर्माको नाम गुन्जयमान बनेको छ । यस मानेमा पनि अबको नगर प्रमुख शर्मा नै हुन भन्ने आँकलन पनि गर्न सकिन्छ । साहासी, खरो स्वाभावका शर्मा प्रतिपक्षसग प्रतिस्पर्धा गर्न सक्ने एक मात्र उम्मेद्बार रहेको काग्रेस कार्यकर्ता बताउछ्न । शर्माको सामान्य जीवन शैलीको कारणले जनताको पहुच जनप्रतिनिधिसग सजिलै पुग्ने विस्लेशक बताउछ्न ।

स्थानियबासीको घर ,आगनमा रमाउदै ,स्थानीयको दुख ,पिडा ,समस्यामा साथ ,सहयोग दिदै आएका शर्मालाइ इलाममा चर्चित अनुहारको रुपमा लिइने गरिन्छ । पार्टीमा समेत बिधार्थी अवस्थामा रहदा देखि हाल सम्म बिचल्लित नभई निरन्तर रुपमा सक्रिय राजनीति गर्दै आएका छन् । २०३६ साल देखि हाल सम्म ४२ वर्षको लामो राजनीतिक अनुभव र राजनीति मार्फत समाजमा लामो समय देखि योगदान गर्दै आएका शर्मालाई नै काग्रेसले इलाम नगरमा मेयरको टिकट दिनुपर्ने काग्रेशका अधिकाँश कार्यकर्ताको माग रहेको शर्मा निकट स्रोत बताउछ ।

पार्टीमा पनि केन्द्रिय नेतासग नजिक बाटै संगत गरेका उनिँ लपन छ्पन नजान्ने र यथार्थमा निढर हुने हुदा हालसम्म स्थानीय नेता कै रुपमा रहन पुगेका शर्मालाई काग्रेशमा पछाडि परेका कार्यकर्ताको रुपमा हेर्ने गरिन्छ । काग्रेशको बिभिन्न पदमा रहेर नेतृत्व समाल्दै पार्टी संगठनको बिस्तार गर्दै पार्टीलाइ स्थानीय निकायको निर्वाचनमा जितको सम्भावना तर्फ उन्मुख गराउन सगठ्न बिस्तार,निमार्ण गर्दै हालसम्म अथक परिश्रम गर्दै आएका शर्मा अविचलित रुपमा लगनसिलता, जोश जागर इमान्दारिताको राजनीति गर्दै आएका नेताका रुपमा लिने गरिन्छ । इलाम नगरपालिका ९ गोलवस्ती स्थायी घर भएका शर्मा कक्षा ८ मा पढ्दा पढ्दै २०३६ सालबाट राजनीति यात्रा शुरु गरेका हुन ।

राजेन्द्र शर्मा नेपाली कांग्रेसका पुराना नेता मध्येका एक हुन् । २०२२ साल जेठ २६ गते गजाधर र भगवती शर्माका कोखबाट जन्मिएका उनी २०३६ सालमा भएको जनमत संग्रहका लागि भएको आन्दोलना नेपाली कांग्रेसको झण्डा बोकेर हिँडेका थिए । नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य हुँदै पार्टीको महासमिति सदस्य समेत बनेका शर्मा २०४८ सालमा नेपाल विद्यार्थी संघको इलाम जिल्ला सभापति भए । २०५७ सालमा नेपाल टे«ड युनियन कांग्रेसको सभापति बनेका थिए । उनले तीन कार्यकाल निरन्तर ट्रेड युनियन कांग्रेसको नेतृत्व गर्दै पार्टीलाई चलायमान बनाउने कार्यमा सक्रिय भुमिका निर्बाह गरे । नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट जिल्ला सचिव बनेका उनले २०४३ सालमा मीन भवन काठमाडौंबाट वीकम सममको अध्ययन पूरा गरेका छन् । अहिले उनि इलामको मेयरको दर्विलो उम्मेद्वारका रुपमा चर्चामा छन् । शर्मा, देवान र थापा बीच मेयको चर्चा चुलिदै गर्दा मतदाताबीच भने शर्माको खाचो रहेको आवाज गुन्जने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह निर्वाचन सम्बन्धि थप
  • १० मत पनि नल्याउने प्रमुख पदका २० उम्मेद्वार

    १० मत पनि नल्याउने प्रमुख पदका २० उम्मेद्वार

  • यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

    यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0