स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ बैशाख , काठमाडौं ।
सत्ता साझेदारी गरिरहेका पाँच राजनितीक दलको स्थानिय तह निर्वाचनको गठबन्धन सहमति नजिक पुगेको छ । लामो रस्साकस्सीपछि सत्तारुढ गठवन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति कायम जुटेको छ ।
नेपाली कांग्रेसले तीन महानगरपालिकाको नेतृत्व पाउने भएको छ भने एक–एक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने सहमति भएकाे छन् । सहमतिअनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई, भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई, वीरगञ्ज महानगरपालिका जसपालाई र काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका कांग्रेसलाई परेको छ ।
मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका नेताको बैठकले यस्तो सहमति गरेको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८