स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
८ बैशाख, चौतारा ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ३ सय १६ मतदान केन्द्रमा २ लाख ५५ हजार ७१२ मतदाताले मतदान गर्दैछन् ।
सिन्धुपाल्चोकमा कुल १ सय ४४ मतदान स्थलमा ३ सय १६ मतदान केन्द्र रहेका छन् । ति मतदान स्थलहरूमा मतदाताको सङ्ख्याको आधारमा एउटा मतदान केन्द्रमा एक हजार भन्दा बढी संख्या नपर्ने गरी विभाजन गर्ने प्रयास गरिएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए ।
कुन मतदान केन्द्रमा कति मतदाता ?
[dflip id="4397" ][/dflip]
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८